- ७ असार २०७९, मंगलवार १५:१९
असार ७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनकपुर इन्जिनियरिङ कलेज कुपनडाेल अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम संचालन गरेकाे छ ।
जनकपुर इन्जिनियरिङ कलेज कुपनडाेलमा अध्ययन गर्ने अलग अलग सेमिस्टारका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप, नेतृत्व र व्यत्तित्व विकासकाे गुणहरू, विद्यार्थी जीवनकाे दैनिक दिन चर्या, अनुशासन , ईमानदारीता, राष्ट्र र राष्ट्रियताकाे विषयमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल जिले अभिमूखिकरण गराउनु भएको थियोे ।
अभिमुखीकरण कार्यक्रममा जनकपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल सागर श्रेष्ठ , परिषद्का महासचिव छितराज न्याैपाने , मिडिया प्रमुख कृष्ण हुमागाई लगायत ईन्जिनियरिङ पढने ५० जना भन्दाबढी विद्यार्थीहरूकाे उपस्थिति रहेका थियोे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्