Tag: प्राज्ञिक विद्यार्थी परिषद्

प्राज्ञिकद्वारा गाेरखा सरस्वती मा.विका ११२ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

भदौ १९, गाेरखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सेवा कार्य अन्तर्गत गाेरखा आहालेस्थित सरस्वती मा. वि मा शैक्षिक सामाग्री वितरण गरेकाे छ । विद्यार्थी परिषद्ले ११ वटा हिमाली जिल्लाहरूमा पढने विद्यार्थी हरूलाई शैक्षिक सामाग्री वितरण गर्ने उदेश्यका साथ सिन्धुपाल्चोक जिल्लाबाट सुरू भएकाे वितरण अभियानले गाेरखा जिल्लामा पनि त्यस क्षेत्रका विद्यालय सरस्वती मा.विमा अध्ययनरत ११२ जना […]

पूरा पढ्नुहोस्

दलिय विद्यार्थी संगठन तालाबन्दी गर्दै, प्राज्ञिक संस्कार र नेतृत्व निर्माणकाे तालिम दिदै

राजनीतिक दलका विद्यार्थी संगठनहरू यतिवेला विश्वविद्यालयमा एउटाले तालाबन्दी गर्ने अर्काेले फुटाउने, प्रध्यापकहरू र उपकुलपतिलाई पिटने र मार्ने सम्मकाे धम्कीदिने , कागजपत्र लुटने एक विद्यार्थी संगठन र अर्काे संगठन बिच कुस्ती खेल्ने र विश्वविद्यालयलाई पार्टिका कार्यकर्ताहरूकाे परेड खेल्नै तालिम केन्द्र जस्तो  बनाई रहेका छन् । तर उता भने स्वतन्त्र रूपमा काम गर्दै आइरहेकाे प्राज्ञिक विद्यार्थी परिषद्ले […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् विश्वविद्यालय समितिद्वारा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न

भदौ ११, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिवि इकाई समितिद्वारा हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न केन्द्रीय विभागमा अध्यनरत करिब ७० जना विद्यार्थीहरू एवं परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिना, परिषद्का शुभचिन्तक गीता गाैतम र वागमती प्रदेश सचिव एवं त्रिवि संयाेजक सुरेन्द्र भट्टराईकाे उपस्थितिमा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे […]

पूरा पढ्नुहोस्

सुदुरपश्चिमकाे बझाङमा रहेकाे पाण्डु मा.विमा पनि शैक्षिक सामाग्री वितरण

भदौ ९, बझाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बझाङ जिल्लाको जयपृथ्वी नगपालिकामा रहेको श्री पाण्डु माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।          आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि […]

पूरा पढ्नुहोस्

चिनकाे सिमानामा पर्ने रसुवा मा.विका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणमा अग्रसर प्राज्ञिक

भदौ ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चिनकाे सिमाना जाेडिएकाे रसुवा जिल्लाको धुन्चेमा रहेको श्री रसुवा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि परिषद्ले सिन्धुपाल्चोकको […]

पूरा पढ्नुहोस्

कालिन्चोकका २१७ जना विद्यार्थीलाई प्राज्ञिकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

भदौ ६, दोलखा ।  राजन बस्नेत ,  प्राज्ञिक   विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि परिषद्ले सिन्धुपाल्चोकको […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा ११ हिमाली जिल्लामा शैक्षिक सामग्री वितरण गर्दै

भदौ ३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ वटा हिमाली जिल्लाहरूमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विद्यार्थी परिषद्ले शुक्रबार रिपाेर्टर्स क्लवमा पत्रकार सम्मेलन आयोजना गरी ११ वटा हिमाली जिल्लाहरू सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा ३२ लाख २७ हजार लागत […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे शंकरदेवमा चारदिने व्यक्तित्व विकास तालिम सम्पन्न

भदाैं १, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौं महानगर समिति र शंकरदेव क्याम्पस विविए डिपार्टमेन्टकाे समन्वयमा शंकरदेव क्याम्पसमा चार दिने व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । विद्यार्थी परिषद् काठमाडौं महानगरले शंकरदेव क्याम्पसमा विविएकाे चारवटा सेमिस्टारमा अध्ययनरत २०० जना भन्दाबढी विद्यार्थीहरूलाई चार दिने जीवन उपयोगी सिपमा आधारित व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे हाे । साउन […]

पूरा पढ्नुहोस्

स्वतन्त्रताको अमृत महोत्सवमा भारत र भारतका जनतालाई बधाई एवं शुभकामना :नारायणप्रसाद ढकाल

मित्र राष्ट्र भारतले आज आफ्नो स्वतन्त्रताको ७५ वर्ष पुरा गरेको छ, यस महत्वपूर्ण ऐतिहासिक स्वतन्त्रताको अमृत महोत्सवको अवसरमा सम्पूर्ण भारतीय जनता र मित्र राष्ट्र भारतलाई हार्दिक बधाई अभिनन्दन एवं मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यसै अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिवले लेख्नु हुन्छ “ भारत नेपालको सनातन समयदेखिको सुःख दुःखको नजिकको छिमेकी हो, […]

पूरा पढ्नुहोस्

वीरगन्जमा विद्यार्थी परिषद्काे नगरसमिति पुर्नगठन

काठमाडौं, २५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् वीरगन्ज नगरले एक दिवसीय अभ्यास वर्ग सम्पन्न गरेर नगर समिति पुर्नगठन गरेकाे  छ । राष्ट्र पुनः निर्माणकाे अभियानमा  जुटेकाे विद्यार्थी परिषद्ले  सगरमाथकाे काखबाट  प्रारम्भ गरेकाे अभ्यास वर्ग देशकाे विभिन्न नगरहरूमा संचालन गर्दै आईरहेकाे छ । साेही  अभियान अन्तरगत देशकै व्यापारिक र ओैद्याेगिक नगर वीरगन्जकाे अभ्यास सम्पन्न गरि नगर […]

पूरा पढ्नुहोस्