Tag: प्राज्ञिक विद्यार्थी परिषद्

विद्यार्थी परिषदद्वारा राष्ट्रिय मतदाता जागरण अभियान संचालन

कार्तिक २७, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई लक्ष्यित गरेर प्राज्ञिक विद्यार्थी परिषद् नेपाललले राष्ट्रिय मतदाता जागरण अभियान सञ्चालन गरेको छ । कार्तिक १५ गतेदेखि ३० गते सम्म निर्वाचनमा गर्ने सबै वर्ग, सबै जातजाति, सबै समुदायको पुर्ण सहभागीता सहीत सत् प्रतिशत मतदान होस् भन्ने उदेश्यका साथ राष्ट्रिय मतदाता जागरण अभियान […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा प्रारम्भ

कार्तिक २४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम आजबाट काठमाडौंमा प्रारम्भ गरेकाे छ । काठमाडौंकाे विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराएर विद्यार्थी परिषद्ले विहिबारबाट काठमाडौंकाे सिंनामंलगमा त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम संचालन गरेकाे हाे । विहीबारबाट सञ्चालन भएको त्रिदिवसीय पत्रकारिता तालिमकाे उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण […]

पूरा पढ्नुहोस्

स्याङ्जामा चार दिवसिय बाल संस्कार कार्यक्रम सम्पन्न

कार्तिक ४, स्याङ्जा । नेपाल आदर्श क्याम्पस/मा.वि.को आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा प्रारम्भ भएको बाल संस्कार कार्यक्रम आज सम्पन्न भएको छ । कक्षा ६ देखि १२ सम्मका ४५० भन्दा धेरै विद्यार्थीहरूका माझ कार्तिक १ गतेबाट प्रारम्भ भएको कार्यक्रम कार्तिक ४ गते समापन भएको हाे । विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव र राष्ट्रिय भजन […]

पूरा पढ्नुहोस्

स्याङ्जा वालिङ्गमा चार दिवसीय बालसंस्कार कार्यक्रम शुभारम्भ

कार्तिक-१, स्याङ्जा । नेपाल आदर्श क्याम्पस/मा.वि.को आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपाल स्याङ्जा वालिङ नगर इकाईको समन्वयमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई बालसंस्कार कार्यक्रम संचालन भएको छ । पछिल्लो समय स्कुल कलेजमा अध्ययनरत विद्यार्थीमा अनुशासन, नैतिकता, असल चरित्र निर्माणआदिको सिकाइका साथमा विद्यार्थीहरूले नेपालकाे आफ्नाे माैलिक सनातन संस्कार, मूल्य मन्यता विस्तारै बिर्सिदै गएकाले उक्त संस्कार […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयकाे अभ्यास वर्ग सम्पन्न, संयाेजकमा अर्जुन बगाले चयन

आसाेज ४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले त्रिभुवन विश्वविद्यालय इकाई समितिकाे अभ्यास वर्ग सम्पन्न गरि त्रिवि संयाेजकमा अर्जुन बगालेलाई चयन गरेकाे छ । मंगलबार विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय इकाईकाे आयोजना भएको एक दिवसिय अभ्यास वर्गमा विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय संयाेजकमा सर्वसम्मत रूपमा व्यवस्थापन संकायमा अध्ययनरत अर्जुन बगाले चयन भएका हुन । विद्यार्थी परिषद्का केन्द्रीय […]

पूरा पढ्नुहोस्

मेधावि कलेजमा अध्ययनरत विद्यार्थीलाई व्यक्तित्व विकास तालिम

भदौ ३१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मेधावि कलेज शंखमुलका स्नातक दाेश्राे सेमिस्टारमा अध्ययनरत विद्यार्थीहरूलाई दुईदिवसीय व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे छ । देशका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई व्यक्तित्व विकास नैतिका, अनुशासन , आात्माजगरण, अनुभुति , जीवन जिउने कला जस्ता तालिम संचालन गर्दै आइरहेको विद्यार्थी परिषद्ले विहिबार र शुक्रबार शंखमुलमा रहेकाे मेधावी […]

पूरा पढ्नुहोस्

दुर्गम हिमाली जिल्ला मुस्ताङका ६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भदौ ३०, मुस्ताङ ।  मुस्ताङ्ग जिल्ला जोमसोमस्थित जनहित मा विमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वले शैक्षिक सामग्री वितरण गरेको छ । बिहीबार जाेमसाेम स्थित रहेकाे जनहित मा.विकाे पाङग्रणमा एक विशेष वितरण कार्यक्रम गरी त्यस विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको वितरण गर्न जानू भएका विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेलज्यूले […]

पूरा पढ्नुहोस्

विद्यार्थीसँग देशकाे इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनुपर्छ: नारायणप्रसाद ढकाल

भदौ २८, धनगढी ।   प्राज्ञिक विद्यार्थी परिषद् , नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आजका विद्यार्थीहरूसँग देशकाे इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनु अति आवश्यक रहेकाे बताउनु भएको छ । सुदुरपश्चिम एकेडेमी धनगढीद्वारा कलेजका विद्यार्थीहरूमा ज्ञान चरित्र र अध्यात्मिक शिक्षा दिने उद्देश्यलेका साथा आयाेजना गरिएकाे youth for spiritual कार्यक्रमलाई सम्वाेधन गर्दै ढकालज्युले विद्यार्थी भनेकाे […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा मेधावी कलेजका विद्यार्थीलाई व्यक्तित्व विकास तालिम संचालन

भदौ २३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मेधावी कलेज शंखमुलमा दुईदिवसीय व्यक्तित्व विकास तालिम संलान गरेकाे छ। देशका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई व्यक्तित्व विकास तालिम संचालन गर्दै आइरहेको विद्यार्थी परिषद्ले विहिबार शंखमुलमा रहेकाे मेधावी कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त तालिम संचालन गरेकाे हाे । परिषद्ले आज विहान नयाँ वानेश्वर प्रहरी वृतका प्रमुख डिएसपी […]

पूरा पढ्नुहोस्

ताप्लेजुङमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । ताप्लेजुङ फुङ्लिन नगरपालिका -२ को वीरेन्द्र माध्यमिक विद्यालय र  वडा नं. ३ मा रहेको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको प्रदेश संगठन सचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए । वीरेन्द्र […]

पूरा पढ्नुहोस्