Tag: प्राज्ञिक विद्यार्थी परिषद्

ओखलढुंगाकाे चम्पादेवी मा.विका विद्यार्थीलाई परिषदद्वारा शैक्षिक सामाग्री वितरण

पुस २६, काठमाडौं । ओखलढुङ्गाकाे सल्लेरी चम्पादेवी मा वि का विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले शैशिक समाग्री वितरण गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ओखलढुंगा इकाईकाे समन्वयमा परिषद्ले ओखलढुंगामा रहेकाे चम्पादेवी मा.विमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेकाे परिषद्ले जनाएको छ । शैक्षिक सामाग्री वितरण कार्यक्रम विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, विश्वविद्यालय संयाेजक […]

पूरा पढ्नुहोस्

२५ सदस्यीय महानगर समिति पुनर्गठन गर्दै प्राज्ञिककाे महानगर अभ्यास वर्ग सम्पन्न

पुस २३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगर इकाईले सचिव भानु प्रकाश जाेसिकाे नेतृत्वमा २५ सदस्यीय महानगर समिति र जिल्ला टाेलि पुनर्गठन गरेकाे छ । पुस २३ गते शनिबार विद्यार्थी परिषद् काठमाडौं महानगर इकाई समितिकाे आयाेजनामा संचालन गरिएको एक दिवसीय अभ्यास वर्ग कार्यक्रमबाट २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हाे । काठमाडौं जिल्लाका […]

पूरा पढ्नुहोस्

ओखलढुंगा माेलुङमा रहेकाे कुन्ता दर्शन विद्यालयमा परिषदद्वारा न्यायाे कपडा वितरण

पुस २१, ओखलढुंगा ।   विद्यार्थी परिषद् ओखलढुंगा नगरले कुन्ता दर्शन आ.विका बालबालिकाहरूलाई न्यानाे कपडा वितरण गरेकाे छ ।  विहिबार एक कार्यक्रमकाे आयोजनागरि प्रज्ञिक बिद्यार्थी परिषद् नेपाल ओखलढुंगा जिल्लाले माेलुङ -1 मा रहेको कुन्ता दर्शन आ.वि मा अध्ययनरत विद्यार्थी भाईबहिनि हरुलाई न्यानाे कपडा वितरण गरिएकाे हाे । वितरण कार्यक्रममादमाेलुङ गा.पा का उपप्रमुख उर्मिला खतिवडा , वडा […]

पूरा पढ्नुहोस्

संस्कृत क्षेत्रका उत्कृष्ट तीन विद्यार्थीलाई एक लाख पुरस्कार वितरण

 पाैष १, तनहुँ ।   संस्कृत क्षेत्रका उत्कृष्ट तीन विद्यार्थीलाई एक लाख पुरस्कार वितरण गरिएको छ । तनहुँकाे देवघाट धाममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा आयोजना गरिएको प्रथम संस्कृत विद्यार्थी सम्मेलनमा संस्कृत विश्वविद्यालयबाट शास्त्री तहमा प्रथम, द्वतीय र तृतीय भएका तीन उत्कृष्ट विद्यार्थीहरूलाई एक लाख पुरस्कार वितरण गरिएको हाे । यस बर्षदेखी वितरण गरिएकाे श्री नथमल वैद्य […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन देवघाट धाममा

पाैष १, तनहुँ ।    प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । परिषद्काे संस्कृत विद्यार्थी सम्मेलन धार्मिक एवम् आध्यात्मिक केन्द्र देवघाटधाम स्थित महेश संस्कृत गुरूकुलमा विविध विधाका मूर्धन्य विद्वान् विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा समुद्घाटन भएको विद्यार्थी परिषद्ले जनाएको छ । सनातन संस्कृतिकाे जगमा रहेर राष्ट्रव्यापी […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे केन्द्रीय समिति बैठक सम्पन्न , ९ ओैँ राष्ट्रिय अधिवेशन चैत्रमा धनगढीमा हुने

  मंसिर २४, काठमाडौं । विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समितिकाे बैठक ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरमा सम्पन्न भएको छ । साथै उक्त बैठकबाट राष्ट्रिय अधिवेशन चैत्र १८, १९ र २० मा सुदुरपश्चिम प्रदेशकाे धनगढीमा गर्ने निर्णय पनि गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ । भक्तपुरकाे बाेडेमा सम्पन्न भएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठकले […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठक भक्तपुर संचालन

मंसिर २३, भक्तपुर । प्राज्ञिक विद्यार्थी परिषद्,नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक भक्तपुरमा आजबाट प्रारम्भ भएको छ । परिषद्काे सांगठनिक कार्यलाई अगाडि बढाउन आगामी कार्ययोजनाहरू तय गर्न , विगतका १ बर्ष भित्र संचालन भएका कार्यहरूकाे समीक्षा गर्ने उदेश्यका साथ भक्तपुरकाे बाेडेमा संचालन २२ गतेबाट संचालन भइरहेको छ । विहिबारबाट संचालन भएकाे बैठकको उद्घाटन सत्रमा विद्यार्थी परिषद्का […]

पूरा पढ्नुहोस्

प्राज्ञिक विद्यार्थी परिषदद्वारा राधेश्याम स्मृति छात्रवृत्ति हस्तान्तरण

मंसिर २१, महाेत्तरी ।    प्राज्ञिक विद्यार्थी परिषदले  धिरेन्द्र यादवलाई     राधेश्याम स्मृति छात्रवृत्त प्रदान गरेकाे छ   ।                          प्राज्ञिक विद्यार्थी परिषद् नेपालमा पुर्णकालिककाे भुमिकामा रही समाज र राष्ट्र कार्यका लागि आफ्नो जीवन समर्पित गरी देशका लाखौं युवाहरूको जागरणका लागि कार्य गर्दै आईरहेका राधेश्याम […]

पूरा पढ्नुहोस्

डोल्पामा प्राज्ञिक विद्यार्थी परिषद्को सहयोगमा शैक्षिक सामग्री वितरण

मंसिर २०, डोल्पा । प्राज्ञिक विद्यार्थी  परिषद् नेपालको सहयोगमा र ठुलीभेरी नगरपालिका वडा नं. ६ को समन्वयमा तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामग्री झोला वितरण गरिएको छ । विधालयमा एक कार्यक्रमको आयोजना गरी ठुलीभेरी नगरपालिका वडा नं. ६ भित्र पर्ने श्री लक्ष्मी माध्यामिक विद्यालय थरगाउँका छात्रछात्रा गरी जम्मा ३१ जना बालबालिका, श्री देवि […]

पूरा पढ्नुहोस्

त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम सम्पन्न

कार्तिक २७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगरले आयोजनामा संचालन भएको त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । यहीँ कार्तिक २४ गतेदेखि काठमाडौंकाे सिनामंगलमा संचालन भएको त्रिदिवसीय पत्रकारिता तालिम २६ गते सम्पन्न भएको विद्यार्थी परिषद् काठमाडौं महानगर समितिले जनाएको छ । काठमाडौंकाे विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका ३५ जना भन्दाबढी विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्