Tag: प्राज्ञिक विद्यार्थी परिषद्

विद्यार्थी परिषद्काे राष्ट्रिय महासचिवमा विष्णु पंगेनी निर्वाचित

चैत्र १८, धनगढी । प्रााज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय महासचिवमा विष्णु पंगेनि निर्वाचित भएका छन् । सुदुरपश्चिचिम प्रदेशकाे धनगढीमा आयोजना भइरहेको नवाैँ  राष्ट्रिय अधिवेशनबाट विद्यार्थी परिषद्का मधेश र काेशी प्रदेशका प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनी निर्वाचित भएका हुन । साथै परिषद्का अध्यक्षमा निवर्तमान अध्यक्ष डा.गाेपीनाथ कंडेलले पुन: दाेहाेरिएका छन् । कालिका संस्कृति विद्यापिठमा प्राध्यायापनरत डा. […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा

चैत्र १७, धनगढी ।  प्राज्ञिक विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको छ ।  शनिबार धनगढीमा हुने विद्यार्थी परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको परिषद्ले। जनाएको छ ।   महालेखा परीक्षक टंकमणि शर्माले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा देशभरबाट करिब एक हजार विद्यार्थी सहभागी हुने […]

पूरा पढ्नुहोस्

परिषद्काे ९ ओैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार तिव्र पारिदै

चैत्र ११, काठमाडौं । “आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि” धनगढीमा हुन गइरहेकाे प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे ९ ओैँ राष्ट्रिय अधिवेशनकाे मिति घाेषणा भएसँगै देशका सम्पूर्ण क्याम्पस एकाई, नगर एकाई र जिल्ला एकाईका कार्यकर्ताहरू यतिवेला अधिवेशन तयारीका लागि जुटेका छन् । गत मंसिर २२, २३ र २४ गते भक्तपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले विद्यार्थी […]

पूरा पढ्नुहोस्

शिक्षाका महत्वपूर्ण विषयमाथिको चिन्तन र चर्चासँगै राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न

फागुन ७, ललितपुर  । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशको वर्तमान शैक्षिक अवस्था र आगामी दिशा विषयमा व्यापक चिन्तन गर्ने ध्येयले फागुन ६ र ७ गते ललितपुरमा आयोजित राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न भएको छ । ६ गते बिहान पुल्चोक क्याम्पसको सभाहलमा उद्घाटन समारोहसँगै प्रारम्भ भएको कार्यशाला नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विभिन्न कार्यपत्रहरूको प्रस्तुतीसँगै टिप्पणी तथा चर्चाको […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे राष्ट्रिय शिक्षा कार्यशाला प्रारम्भ, संस्कारयुक्त शिक्षाको थालनी गर्न आवश्यक : प्रा.डा.देवराज अधिकारी

फागुन ६, ललितपुर । प्राज्ञिक विद्यार्थी परिषद्काे दुई दिवसीय राष्ट्रिय शिक्षा कार्यशाला आजबाट प्रारम्भ भएकाे छ । ललितपुरकाे पुल्चोक इन्जिनियरिङ कलेजकाे सभाहलमा विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीज्युकाे प्रमुख आतिथ्यमा प्रारम्भ भएकाे हाे । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले नेपालमा संस्कारयुक्त शिक्षाको थालनी गर्नु पर्ने आवश्यक रहेकाे बताएका छन् । उनले […]

पूरा पढ्नुहोस्

फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सञ्चालन गर्दै विद्यार्थी परिषद्

माघ २७, काठमाडौं ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सञ्चालन गर्ने भएको छ । विद्यार्थी परिषदले आधारभूततह शिक्षादेखि उच्चतहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन पद्धति र शिक्षानीति आदि विषयको बारेमा गहन् अध्ययन, विश्लेषण एवं विस्तृत चर्चा गर्ने ध्येयका साथ राष्ट्रिय शिक्षा कार्यशालाको आयोजना गर्न गइरहेको जनाएको छ […]

पूरा पढ्नुहोस्

परिषदद्वारा भगवती मा.विमा शैक्षिक सामग्री वितरण

माघ २४, अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सन्धिखर्क नगर इकाई समितिद्वारा भगवती मा.विमा शैक्षिक सामग्री वितरण गरिएको छ । मंगलबार भुमिकास्थान नगरपालिका वडा न ७ पातुन डाँडामा स्थित भगवती मा•विमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे । वितरण कार्यक्रममा प्रमुख अतिथि भु•न•पा ७ का वडा अध्यक्ष रामचन्द्र ढुङ्गाना , विशिष्ट अतिथि प्राज्ञिक विद्यार्थी परिषद् नेपालका […]

पूरा पढ्नुहोस्

आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि परिषद्काे नवौं राष्ट्रिय अधिवेशन

  माघ २१, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन भन्ने मुल नाराका साथ राष्ट्रिय अधिवेशनकाे लाेगाे सार्वजनिक गरेकाे छ । सुदुरपश्चिमकाे धनगढीमा हुन गइरहेको विद्यार्थी परिषद्काे ९ ओैँ राष्ट्रिय अधिवेशनकाे बारेमा जानकारी दिनका लागि शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनबाट अधिवेशनकाे नारा र लाेगाे सार्वजनिक गरिएको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषदद्वारा पालिका स्तरिय हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम संचालन

माघ ८, इनरूवा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पालिका स्तरीय हाजरी जवाफ प्रतियोगिता आज गढी गाउँपालिकाको श्री सरस्वती मा. विबाट सुरु भएको छ। आइतबार सरस्वती मा.विमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियाेगितामा गाउँपालिका भित्रका ५ वटा विद्यालयकाे उपस्थिति रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ । हाजिरी जवाफ प्रतियाेगितामा सहभागी पाँच विद्यालयहरू मध्ये २ वटा विद्यालयहरू छनाैट गरिएका […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्ले देखाएको मार्गमा अगाडि बढ्दै सम्पूर्ण राजनीति दल र राष्ट्र

पुस २७, काठमाडौं ।  पृथ्वी जयन्तीलाई नेपाल सरकारले राष्ट्रिय एकता दिवसकाे रूपमा सार्वजनिक बिदा दिएरै विविध किसिमकाे कार्यक्रमहरू सञ्चालन गरेकाे सन्दर्भमा नेपाल सरकार र नेपालका सम्पूर्ण राजनीतिक दलहरूले १५ बर्षपछि सहि निर्णय गरेकाे प्राज्ञिक विद्यार्थी परिषद्ले बताएको छ । आधुनिक नेपालकाे एकीकरणका सुत्रधार र राष्ट्र निर्माताकाे रूपमा विद्यार्थी परिषद्ले स्थापना कालदेखि नै पृथ्वी जयन्तीलाई राष्ट्रिय […]

पूरा पढ्नुहोस्