Tag: प्राज्ञिक विद्यार्थी परिषद्
विद्यार्थी परिषद्ले १५ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै
असार २२, काठमाडौं। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ वटा जिल्लाका २५२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न भएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर परिषद्ले देशका १५ जिल्लाहरूका १६ वटा विद्यालयहरूमा अध्ययनरत २५२५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिएको हाे । प्राज्ञिकले हिमाल, पहाड र तराईका जिल्लाहरू तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, […]
पूरा पढ्नुहोस्
नेपाल कमर्स क्याम्पसमा दुई दिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन
असार १७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपाल कमर्स क्याम्पसमा दुई दिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन गरेको छ । आइतबार नेपाल कमर्श क्याम्पस विविए कार्यक्रमकाे संयाेजनमा दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकास प्रशिक्षण प्रारम्भ गरेको हाे । BBA faculty लाई लक्षित गरेर उक्त तालिम सञ्चालन गरेकाे आयोजकले जनाएको छ । परिषद्का […]
पूरा पढ्नुहोस्
शिक्षाकाे वर्तमान अवस्था, चुनाैती र समाधानका निम्ति प्राज्ञिककाे विराटनगरमा शिक्षा कार्यशाला
असार ९, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला सम्पन्न भएको छ । शनिबार विराटनगरमा आयोजना गरिएको एक दिने शिक्षा कार्यशालाको कोशी प्रदेशका प्रमुख पशुराम खापुङले उद्घाटन गर्नु भएको थियोे । कार्यशालामा देशको शिक्षाको अवस्था, चुनौतीका र समाधान विषयमा काठमाडौं स्कुल अफ एजुकेसनका […]
पूरा पढ्नुहोस्
परिक्षामा नेपाली भाषामा पनि पश्नपत्र साेध्न विद्यार्थी परिषद्काे माग
असार ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र साेध्न माग गरेकाे छ । विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि उक्त माग पत्र बुझाएको हाे । परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे माग सहित सुझावपत्र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषालज्यू, परीक्षा नियन्त्रक सह प्रा. डा. […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् धनगढी इकाईले गरेकाे त्रि दिवसीय उद्घाेषण तालिम सम्पन्न
जेठ २९, कैलाली । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाई समिति द्वारा आयोजना गरेकाे त्रि-दिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ । वाक कलाकाे विकास गर्ने उदेश्यले कैलालीको धनगढीमा रहेकाे विद्यार्थी परिषद्काे प्रदेश कार्यालयमा यही मिति २०८० जेठ २७ देखि २९ गते सम्म सञ्चालन गरिएकाे त्रि दिवसीय उद्घाेषण तालिम साेमबार सम्पन्न भएको हाे । तीन […]
पूरा पढ्नुहोस्
सुदुरपूर्व विराटनगरबाट विद्यार्थी परिषद्काे नगर अभ्यास वर्ग प्रारम्भ
जेठ २१, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले २०८० सालकाे एक दिवसीय नगर अभ्यास वर्ग विराटनगरबाट प्रारम्भ गरेकाे छ । नेपालको पहिलो ओैँद्योगीक क्षेत्र , द्वापरयुगमा विराट राजाको इतिहास बोकेको क्षेत्र, पूर्वाञ्चलको शैक्षिक एवं स्वास्थ्य केन्द्र, सगरमाथा प्रदेशको राजधानि विराटनगरबाट २७ बर्षदेखी दलगत राजनीति भन्दामाथी रहेर स्वतन्त्र रूपमा काम गर्दै आइरहेको विद्यार्थी संगठनले आफ्नो सांगठनिक […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् त्रि.वि एकाईले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान
जेष्ठ ३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय एकाइ समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालय एकाइ समिति सदस्य लाेकेन्द्र खड्काकाे संयाेजकत्वमा सम्पन्न भएकाे खुल्ला रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । विश्वविद्यालय शिक्षा शास्त्र विभागमा आयोजना गरिएको कार्यक्रमकाे उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका केन्द्रीय […]
पूरा पढ्नुहोस्
नीति निर्माणमा विद्यार्थी परिषद् : तीन मन्त्रालयमा बुझायो सुझाव पत्र
वैशाख २९, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकारले नीतिगत सुधारका लागि विशेष ध्यान दिनुपर्ने विषयलाई समेट्दै शिक्षा मन्त्रालय, गृह एवं अर्थ मन्त्रालयसमक्ष सुझावपत्र बुझाएको छ। परिषद्को नवौँ राष्ट्रिय अधिवेशबाट पारित गरिएका शैक्षिक, समसामयिक र आर्थिक प्रस्तावहरू शिक्षा, गृह र अर्थ मन्त्राल यमा सुझावकाे बुझाएकाे विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीजी शिक्षा सञ्चारलाई जानकारी दिनुभएको […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषदद्वारा नव बर्ष २०८० काे स्वागत गर्दै देशभर दीप प्रज्वलन
चैत्र ३०, काठमाडौं । नव बर्ष २०८० काे स्वगत गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालकले देशभरका नगर इकाईहरूमा शुभकामना आदानप्रदान सँगै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नव बर्ष वि.सं. २०८० सालको स्वागत गर्दै परिषद्ले दार्चुला खलंगा , बाँकेकाे काेहाेलपुर, जाजरकोटकाे खलंगा, दाङको घाेराही, झापाकाे गौरीगञ्ज लगायत देशभरीका विभिन्न नगर इकाई समितिहरूले दीप प्रज्वलन कार्यक्रम […]
पूरा पढ्नुहोस्
महालेखापरीक्षक टंकमणि शर्माद्वारा परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशन उद्घाटन
चैत्र १८, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे नवाैँ राष्ट्रिय अधिवेशन नेपाल सरकारका माननीय महालेखा परिक्षक टंकशर्मा दंगालले उद्घाटन गर्नु भएको छ । आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदुरपश्चिमकाे धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो धनगढीकाे ॐ पार्टि प्यालेसमा अधिवेशनका प्रमुख अतिथि टंकमणि शर्मा दंगालज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको […]
पूरा पढ्नुहोस्







