Tag: प्राज्ञिक विद्यार्थी परिषद्

नेतृत्व र व्यक्तित्व विकास लागि कमर्स क्याम्पसमा प्राज्ञिककाे दुई दिने तालिम सम्पन्न

साउन १२, काठमाडौं । विद्यार्थी परिषद्ले नेपाल कमर्स क्याम्पसमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र नेपाल कमर्स क्याम्पस विविए विभागकाे संयाेजनमा विविए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिमकाे आयोजना गरेकाे हाे । विविए तेस्रो सेमिस्टारमा अध्ययनरत चाँदनी पाेखरेलजीकाे संयाेजकत्वमा आयोजना गरिएको […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे चाैतर्फी दबाब पश्चात् त्रिविद्वारा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने निर्णय

काठमाडौं, ११ साउन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे चाैतर्फी दबाब पश्चात् त्रिविले नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने निर्णय गरेको छ । प्राज्ञिकले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न  त्रिवि पदाधिकारी र शिक्षा मन्त्रालयका पदाधिकारीहरूलाई पटक पटक ज्ञापनपत्र बुझाएर दबाब दिए पश्चात् त्रिविले नेपाली भाषामा पनि प्रश्न पत्र तयार गर्ने निर्णय गरेकाे परिषद्ले  जनाएको छ । […]

पूरा पढ्नुहोस्

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राज्ञिककाे एकाई समिति गठन

साउन ११, चितवन।   प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कृषि तथा वन विज्ञान विश्वविद्यालयलमा इकाई समिति गठन गरेकाे छ । बिहीबार एक कार्यक्रमकाे आयोजना गरि   कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुरमा देविदत्त रोकाको संयोजकत्वमा २५ सदस्यीय विश्वविद्यालय एकाइ समिति गठन गरेकाे प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपानेले जानकारी दिनु भएको छ […]

पूरा पढ्नुहोस्

शैक्षिक सुधारका निम्ति राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्दै विद्यार्थी परिषद्

साउन ७, पाेखरा ।  प्राज्ञिक विद्यार्थी परिषद्ले देशकाे शैक्षिक अवस्थामा सुधार ल्याउने याेजनाका साथ बृहत् राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने भएको छ । साउन ५ र ६ गते विद्यार्थी परिषद्काे पाेखरामा सम्पन्न राष्ट्रिय परिषदबाट विश्वविद्यालयकाे शैक्षिक सुधारका निम्ति राष्ट्रव्यापी रूपमा राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हाे । परिषद्ले परीक्षा, परिणाम, शैक्षिक वातावरण, शिक्षामा […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे राष्ट्रिय परिषद् पाेखरामा प्रारम्भ 

साउन ५, पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय परिषद् पाेखरामा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्काे आगामी कार्ययाेजना, रणनीति   तथा कार्यक्रमहरूकाे विशेष आयोजना तयार गर्ने उदेश्यका साथ पाेखरामा साउन ५  र ६ गते विद्यार्थी परिषद्ले राष्ट्रिय परिषद् सञ्चालन गरेकाे हाे । शुक्रबारबाट मानव मिलन परिवार जैन स्थानक भवनमा ओैपचारिक रूपमा उद्घाटन गरी भएको  राष्ट्रिय […]

पूरा पढ्नुहोस्

निजगढका १०० भन्दाबढी विद्यार्थीलाई प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण

असार ३१, बारा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले निजगढका १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । बारा जिल्लाकाे निजगढ नगरपालिका भित्र रहेकाे कक्षा १२ मा अध्ययन गर्ने १०० जना विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले उक्त शैक्षिक सामग्री वितरण गरेकाे हाे । निजगढ नगरपालिकाका नगर उप प्रमुख साेममाया थिङ, वडा अध्यक्ष घनश्याम तिमल्सिना र विद्यार्थी परिषद्का […]

पूरा पढ्नुहोस्

समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिकद्वारा वीरगन्जमा शिक्षा कार्यशाला आयोजना

 असार ३०, वीरगन्ज ।  देशको समग्र शैक्षिक चिन्तनका निम्ति  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वीरगञ्जमा  एक दिने शिक्षा कार्यशाला सम्पन्न गरेको छ  । प्राज्ञिकको जानकी प्रदेश ( मधेस प्रदेश) काे आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशाला  आयोजना गरेकाे हाे । कार्यशालामा  देशकाे वर्तमान शैक्षिक अवस्थाकाे बारेमा  गम्भीर  विचार विमर्श […]

पूरा पढ्नुहोस्

शैक्षिक विकासका लागि गुल्मीकाे  सत्यवती मा.विमा शैक्षिक सामग्री वितरण

असार २६, काठमाडौं ।  प्राज्ञिक विद्यार्थी परिषद्  नेपालले गुल्मीकाे  सत्यवती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार  गुल्मीकाे हंसरामा रहेकाे विद्यालय सत्यवतीमा एक  ओेैपचारिक वितरण कार्यक्रमकाे आयोजना गरि उक्त शैक्षिक सामग्री वितरण गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ । वितरण विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव बिष्णु प्रसाद पंगेनी, प्रदेश […]

पूरा पढ्नुहोस्

मधेस प्रदेशकाे वीरगन्जमा शिक्षा कार्यशाला गर्दै  विद्यार्थी परिषद्

असार २४ वीरगन्ज ।   प्राज्ञिक विद्यार्थी परिषद्ले असार ३० मा मधेश प्रदेशको वीरगञ्जमा शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला गर्ने भएको छ । कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने र उक्त कार्यपत्र माथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, त्रिभुवन विश्वविद्यालय बन अध्ययन संस्थानका पूर्व डीन डा. […]

पूरा पढ्नुहोस्

नैमिशारण्य गुरुकुल काभ्रेबाट परिषद्काे शैक्षिक सामाग्री वितरण अभियान प्रारम्भ

काठमाडौं, २३ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रेको नैमिशारण्य गुरुकुलबाट शैक्षिक सामग्री वितरणको शुभारम्भ गरेको छ । शनिवार गुरुकुलका छात्रहरुलाई परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा नैमिशारण्य विकास क्षेत्रका अध्यक्ष मुकुन्द उपाध्याय, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, गुरुकुलका प्राचार्य दिव्यमणि अधिकारीलगायत सामाजिक एवं शैक्षिक व्यक्तित्वहरुको उपस्थिति […]

पूरा पढ्नुहोस्