Tag: प्राज्ञिक विद्यार्थी परिषद्

हेटौंडाकाे त्रिभुवन मा.विमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण

हेटौडा ११ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । जेहेन्दार विद्यार्थीको पठनपाठनलाई सहज पार्ने उद्देश्य सहित त्रिभुवन मा.वि. मा शैक्षिक सामग्री वितरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय महासचिव बिष्णु पंगेनीले  कार्यक्रमका बिच बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि ११ नं वडा सदस्य सन्जय विडारी  अतिथिहरु प्राज्ञिक विद्यार्थी परिषद् […]

पूरा पढ्नुहोस्

पाेखरामा परिषद्काे शिक्षा कार्यशाला सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पोखरामा एक दिवसीय शिक्षा कार्यशाला आयोजना गरेको छ । गण्डकी प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक एक दिवसीय शिक्षा कार्यशाला शनिवार सम्पन्न भएको हो । कार्यशाला पोखरा विश्वविद्यालयका उकुलपति डा. प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सह- सचिव डाक्टर हरि […]

पूरा पढ्नुहोस्

मंगल बहुमुखीमा दुईदिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन

साउन २३, काठमाडौं ।    प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कीर्तिपुर नगर एकाईले मंगल बहुमुखीमा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ । परिषद्ले विद्यार्थीहरूकाे नेतृत्व विकास गर्ने उदेश्यका साथ दुई दिने तालिम सञ्चालन गरेकाे हाे । विद्यार्थीहरूमा आत्मजागरण, अनुभूति, प्रभावकारी सञ्चार, अन्तरव्यक्तिगत सम्बन्ध राष्ट्र राष्ट्रिय जस्ता विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरेकाे आयाेजकले जनाएको छ […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् त्रिवि एकाईकाे अभ्यास वर्ग सम्पन्न , संयाेजकमा सुस्मिता चालिसे चयन

साउन २०, काठमाडौं ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालयकाे अभ्यास वर्ग सम्पन्न भएको छ । शनिबार विद्यार्थी परिषद्ले त्रिभुवन विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय एकाईकाे एक दिवसीय अभ्यास वर्ग सम्पन्न गरेको हाे । उक्त वर्गमा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण  प्रसाद ढकाल  परिषद्का राष्ट्रिय उपाध्यक्ष डा. दयाराम भुसाल, परिषद्का जानकी र सगरमाथा प्रदेश संगठन सचिव एवम् […]

पूरा पढ्नुहोस्

पाेखरामा जीवनोपयोगी सीपमा आधारित तालिम सुरु

साउन १९, पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद (पिभिपि) नेपाल, पृथ्वीनारायण एकाइ समितिको आयोजनामा शुक्रबार बाट दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।  तालिम पृथ्वीनारायण क्याम्पसको विज्ञान प्रयोगशाला भवनमा सुरु भएको हो । तालिममा कुल ४१ जना छात्रछात्राले सहभागीता जनाएक छन् । उनीहरुलाई  प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सहसंगठन सचिव […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् त्रिविद्वारा छात्राहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास तालिम सञ्चालन

साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालयले छात्रहरूलाई नेतृत्व विकास तालिमकाे आयोजना गरेकाे छ । विद्यार्थी परिषद् त्रिवि इकाईले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे साउन १७ र १८ मा अलग अलग विभागमा अध्ययनरत छात्राहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास तालिम सञ्चालन गरेकाे हाे । विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्ययनरत छात्राहरूकाे नेतृत्व तथा व्यक्तित्व विकासका लागि […]

पूरा पढ्नुहोस्

कालिकोटमा परिषद्काे नगर अभ्यास वर्ग सम्पन्न

साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल खाडाचक्र नगर इकाईकाे अभ्यासवर्ग सम्पन्न भएको छ । कालिकोटमा मान्ममा रहेको ३ शिक्षणसंस्थामा अध्यनरत ४७ विद्यार्थीहरूकाे सहभागितामा एक दसवसीय अभ्यासवर्ग सम्पन्न भएको विद्यार्थी परिषद्का केन्द्रीय सदस्य मणिराम चाैलागाईंले जानकारी दिनुभएको छ । उक्त वर्गमा विद्यार्थी परिषदका सुदुरपश्चिम प्रदेश सह-संगठन सचिव एवं केन्द्रिय सदस्य मणिराम चौलागाई, केन्द्रिय सदस्य केशव […]

पूरा पढ्नुहोस्

परिषदद्वारा सिन्धुलीको जनज्योति र चण्डेश्वरी माविका १५५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुलीका दुईवटा विद्यालयका १५५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सोमबार प्राज्ञिकले जनज्योति मावि र चण्डेश्वरी माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरणमा सिन्धुलीका नगरप्रमुख उपेन्द्र पोख्रेल, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, सामाजिक व्यक्तित्व माणिक ढकाल, प्राचार्य योगेन्द्रप्रसाद अधिकारी, […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयमा सदस्यता अभियान सञ्चालन

काठमाडौं, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयमा साउन १५ बाट बृहत्   सदस्यता वितरण अभियान चलाएको छ । प्राज्ञिकले साेमवार  कीर्तिपुरस्थित   केन्द्रीय विश्वविद्यालयमा सदस्यता वितरण आरम्भ गरेको हो । शिक्षा क्षेत्रलाई दलगत राजनीतिबाट स्वतन्त्र राख्न, शैक्षिक गुणस्तर वृद्धि गर्न र विश्वविद्यालयलाई उत्कृष्ट बनाउन  विद्यार्थी परिषद्को सदस्य बन्न आव्हान गरिएको छ । प्राज्ञिकले राष्ट्र […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् धनगढी एकाई समितिको आयोजनामा वृक्षारोपण

साउन १३, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर एकाइ समितिको आयोजनामा बेहडाबाबा परिसरमा वृहत् वृक्षारोपण भएको छ । शनिवार आयोजित कार्यक्रममा सयौंको संख्यामा वृक्षारोपण भएको छ । कार्यक्रममा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, नेपाल प्रहरी कैलालीका प्रमुख देवेन्द्र बहादुर पाल, सशस्त्र प्रहरी बल सीमा सुरक्षाका आर एच अधिकारी, परिषदका राष्ट्रिय सचिव […]

पूरा पढ्नुहोस्