- १३ श्रावण २०८०, शनिबार १८:१२
साउन १३, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर एकाइ समितिको आयोजनामा बेहडाबाबा परिसरमा वृहत् वृक्षारोपण भएको छ । शनिवार आयोजित कार्यक्रममा सयौंको संख्यामा वृक्षारोपण भएको छ ।

कार्यक्रममा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, नेपाल प्रहरी कैलालीका प्रमुख देवेन्द्र बहादुर पाल, सशस्त्र प्रहरी बल सीमा सुरक्षाका आर एच अधिकारी, परिषदका राष्ट्रिय सचिव दिवस पोख्रेल, परिषद्का प्रदेश संगठन सचिव चन्द्रशेखर जोशीलगायत उपस्थित थिए ।

परिषद्ले पछिल्लो समय देशभर रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्