Tag: धनगढी उपमहानगरपालिका

धनगढीमा शिक्षामा दलित छात्राको पहुँच बढाउन ८ देखि स्नातकसम्म छात्रवृत्ति दिने

धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ। उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा सामाजिक न्याय र समावेशीतालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने योजना अघि सारेको छ । शिक्षा, युवा तथा खेलकुद […]

पूरा पढ्नुहोस्

धनगढीका ११८३ स्कुले छात्रालाई पोसाक

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रालाई पोसाक वितरण सुरु गरेको छ । ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण गर्न थालिएको उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए । ९ नम्बर वडामा रहेको भवानी मावि, १२ नम्बर वडाको सिद्धनाथ मावि, वडा नम्बर १८ को चन्द्रोदय […]

पूरा पढ्नुहोस्

अस्पताल भन्दै बनाईएको चर्चमा चल्यो धनगढी उपमहानगरको डोजर

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ । सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको अनुमति रद्ध गरेको गर्दै आज डोजर चलाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरामा लेट मेईन प्राली नामक संस्थाले स्थानीय प्रभाकर भण्डारीबाट जग्गा […]

पूरा पढ्नुहोस्

धनगढीमा अस्पतालको नाममा चर्च निर्माण गरिएपछि. स्थानीय चकित

धनगढीः कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो। जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च निर्माण गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था नै खडा गरेर साढे चार कट्ठा जग्गा लिजमा लिइएको छ। तर सेमिनार र तालिम चलाउने […]

पूरा पढ्नुहोस्

धनगढीकाे सामुदायिक विद्यालयमा नतिजा सुधार, कुन विद्यालयको कस्तो ?

धनगढी । कैलालीको धनगढीमा ८ कक्षाको परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यस वर्ष सुधार भएको छ । गत वर्ष परीक्षामा सहभागी भएकामध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् सुदुरपश्चिम प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन धनगढीमा

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको चौथो प्रदेश अधिवेशन आजबाट ओैपचारिक रूपमा उद्घाटन भएको छ ।  चैत्र १६ गते साँझ ४ बजे देखि सुरु भएको अधिवेशनकाे आज उद्घाटन गरीएकाे परिषद्ले जनाएको छ । १७ गते बिहान  विधिवत् रूपमा चाैथाे प्रदेश अधिवेशनकाे  समुद्घाटन गरिएको हो । उद्घाटन सत्रमा प्रमुख आतिथ्यतामा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण ढकाल […]

पूरा पढ्नुहोस्

मेयर गाेपाल हमालकी छोरी आरती भारतबाट सम्पर्कविहीन, खाेजदिन अपिल

चैत्र १३, काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी जेठी छोरी आरती सम्पर्कविहीन भएकी छन् । छोरी भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमवारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको […]

पूरा पढ्नुहोस्

चौथो चरणको उज्यालो धनगढी कार्यक्रम : जडान गरिएका स्ट्रिप रोप लाइटको उद्घाटन

धनगढीः मोहना–अत्तरिया ६ लेन सडक खण्डमा जडान गरिएका स्ट्रिप रोप लाइटको उद्घाटन गरिएको छ। चौथो चरणको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत ६ लेन सडक खण्डमा धनगढी उपमहानगरपालिकाले जडान गरेका स्ट्रिप रोप लाइटको उद्घाटन गरिएको हो। आइतबार साँझ सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले स्विच दाबेर स्ट्रिप रोप लाइटको उद्घाटन गरेका हुन्। मन्त्री देउवाले धनगढी शहरलाई उज्यालो […]

पूरा पढ्नुहोस्

गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक वडामा महिनाको एकपटक ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । १९ वटा वडा रहेको यो उपमहानगरपालिकाले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको हो । गत आर्थिक वर्ष २०७९–८० […]

पूरा पढ्नुहोस्

जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरद्वारा सम्झौता, को–को जान पाउँछ ?

कैलालीको धनगढी उपमहानगरपालिकाले रोजगारीका लागि जापान पठाउन जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) सँग सम्झौता गरेको छ । जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख (मेयर) गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मेयर हमालले ३५ वर्ष ननाघेको र कम्तीमा एसएलसी (एसईई) पास भएको व्यक्तिले रोजगारीका […]

पूरा पढ्नुहोस्