Tag: धनगढी उपमहानगरपालिका

शैक्षिक स्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालय र धनगढी उप-महानगरपालिकाबिच सहमति

काठमाडौँ , २४ पुस ।  गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप-महानगरपालिकाबिच सहमति भएको छ । पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आज दुई संस्थाबिच सहमति भएको हो । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपिइसि युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सिपिइसि युनिटले धनगढी उप-महानगरपालिका […]

पूरा पढ्नुहोस्

अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढीका नगर प्रमुख हमाललाई निमन्त्रणा

धनगढी । अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा  धनगढी उप(महानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा आएको छ । पौष , शुक्ल  द्वादशी बिक्रम सम्बत २०८०  सोमबार  (२२जनवरी २०२४) मा हुने उक्त समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट नगर प्रमुखलाई निमन्त्रणा आएको हो । श्रीरामललाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा  भारतका […]

पूरा पढ्नुहोस्

धनगढीमा निशुल्क क्यान्सर हेल्थ क्याम्पबाट १९१ जनाले लिए सेवा

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क क्यान्सर हेल्थ क्याम्पमा १९१ जनाले सेवा लिएका छन । धनगढी उप­महानगरपालिका, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेसँग सहकार्य गरेर निशुल्क क्यान्सर हेल्थ क्याम्प सञ्चालन गर्दै आएको छ । शनिबार भएको शिविरमा १३८ महिला र ५३ पुरुष गरी  १९१ जनाले सेवा लिएका छन । ६३ महिलाको भीआईएबाट पाठेघरको […]

पूरा पढ्नुहोस्

धनगढी उपमहानरपालिका बिरुद्धको मुद्धा फिर्ता लिने, सडक चौडा गर्ने चोपडाको घोषणा

धनगढी । धनगढी उपमहानगपालिकाको सडक क्षेत्र खाली गर्ने सुचना बिरुद्ध अदालतमा मुद्धा दर्ता गरेका हिक्मत सिंह चोपडाले मुद्धा फिर्ता  लिने घोषणा गरेका छन् । सोमवार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर चोपडाले सडक विस्तारको कामलाई सहयोग गर्ने भन्दै  मुद्धा  फिर्ता लिने घोषणा गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ को पुरानो भन्सार सडक निर्माण गर्न […]

पूरा पढ्नुहोस्

धनगढीमा आधुनिक बसपार्क निर्माण गर्न ‘डिपिआर’ तयार

धनगढी: धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो। नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको बित्तीय लगानीमा निर्माण गरिने प्रस्तावित बसपार्कको डिपिआर तयार भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए। धनगढी उपमहनगरले वडा नम्बर ३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा […]

पूरा पढ्नुहोस्

आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरद्वारा ‘फायर बाइक’ सेवा प्रारम्भ

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ गरेको छ। उपमहानगरपालिकाले आगलागी नियन्त्रण गर्न दुई वटा फायर बाइक किनेर सेवा प्रारम्भ गरेको हो। आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगेर आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले बताए। ‘धनगढी उपमहानगरपालिकाले […]

पूरा पढ्नुहोस्

धनगढी महानगरद्वारा छाडा चौपायालाई गौशालामा राख्न सुरु

कैलालीको धनगढी उपमहानगरपालिकाकाले छाडा रूपमा छाडिएका पशुचौपायालाई गौशालामा राख्न थालेको छ। अन्नबालीहरूमा सामुदायिक चौपायाहरूले पुर्‍याउँदै आएको क्षतिबाट किसानको बाली जोगाउने उदेश्यले चौपायालाई व्यवस्थापन गर्ने कामको थालनी गरिएको हो। उपमहानगरपालिकाका वडा नम्बर १४ ,१८ र १९ मा कृषकहरूको खेतबारीमा लगाएका अन्नबालीहरूमा सामुदायिक चौपायाहरूले क्षति गर्दै आएका थिए। उपमहानगरपालिकाले गतवर्षमा बजेट व्यवस्थापन गरी निर्माण गरिएको धनगढी–१८ तुल्सीबारीमा […]

पूरा पढ्नुहोस्

धनगढीले १९० जना जेष्ठ नागरिकलाई पठायो मुक्तिनाथ तीर्थयात्रामा

जीवनभर घरधन्दामै सिमित जेष्ठ नागरिकलाई धनगढी उपमहानगरपालिकाले तीर्थयात्रामा पठाएको छ। आज धनगढी उपमहानगरपालिकाले नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएको हो। नगर प्रमुख गोपाल हमाललगायत जनप्रतिनिधिले टीका र खादा लगाएर जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि कार्यालय प्रांगणबाट बिदाइ गरेका हु्न। उनीहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन्। ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् धनगढी एकाई समितिको आयोजनामा वृक्षारोपण

साउन १३, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर एकाइ समितिको आयोजनामा बेहडाबाबा परिसरमा वृहत् वृक्षारोपण भएको छ । शनिवार आयोजित कार्यक्रममा सयौंको संख्यामा वृक्षारोपण भएको छ । कार्यक्रममा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, नेपाल प्रहरी कैलालीका प्रमुख देवेन्द्र बहादुर पाल, सशस्त्र प्रहरी बल सीमा सुरक्षाका आर एच अधिकारी, परिषदका राष्ट्रिय सचिव […]

पूरा पढ्नुहोस्

सेवाग्राहीका लागि धनगढी उपमहानगरले बनायो ‘एसी’सहितको प्रतीक्षालय

धनगढीका नगर प्रमुख गोपाल हमालले उपमहानगरपालिकामा आउने सेवाग्राहीले आत्मसम्मान महसुस गरुन् भनेर सुविधा सम्पन्न र प्रविधिमैत्री प्रतीक्षालय सञ्चालनमा ल्याइएको बताए । ‘नागरिक सर्वोत्तम हुन् भन्ने मनसायले सेवा दिन खोजेका हौँ । सेवाग्राहीले हिजो रुखमुनि बस्नुपर्थ्याे,’ मेयर हमालले भने, ‘सेवाग्राहीलाई सहजता र आत्मसम्मान महसुस होस् भनेर प्रतीक्षालय बनाएका हाैँ ।’ आफू निर्वाचित भएर आएपछि सुरुमै यो निर्णय […]

पूरा पढ्नुहोस्