Tag: प्राज्ञिक विद्यार्थी परिषद्

सुदुरपश्चिममा विद्यार्थी परिषदद्वारा शिक्षा कार्यशाला सम्पन्न

असाेज १३, कञ्चनपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशद्वारा नेपालकाे शिक्षाकाे समग्र अवस्था, चुनाैती र समाधान विषयमा शिक्षा कार्यशाला सम्पन्न भएकाे छ । शनिबार महेन्द्रनगरकाे भिमदक्त नगरपालिकामा शिक्षाविद्, विभिन्न विद्यालयका शिक्षकहरूकाे उपस्थितिमा एक दिने शिक्षा कार्यशाला सम्पन्न भएको हाे । त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रा.डा. बद्रिनारायण गौतमद्वारा प्रस्तुत कार्यपत्रमा सुदूरपश्चिम विश्वविद्यालय विश्वविद्यालय शिक्षाशास्त्र संकायका […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा राेल्पाका १०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रोल्पा, ७ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रोल्पाको लिवाङ्मा रहेका बाल कल्याण मा वि र तारा मा वि का १०० जना विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार प्राज्ञिकले विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विद्यालय झोला, कपी, कलम, शब्दकोष आदि वितरण गरेको हो । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सह(संगठन सचिव रमेश कण्डेल, […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयक अदूरदर्शी भन्दै प्राज्ञिकले गर्यो संशोधनको माग

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा विधेयकलाई अदूरदर्शी र विना तयारीका साथ ल्याइएकोले पुनः संशोधनको माग गरेको छ । शुक्रवार विज्ञप्तिमार्फत् प्राज्ञिकले विधेयकलाई अव्यावहारिक र पक्षपातपूर्ण भनेको छ । प्राज्ञिकका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा निश्चित विचारबाट प्रेरित समूहको चिन्तनका आधारमा विधेयक आएको निष्कर्ष समेत निकालेको छ । प्राज्ञिकले सरोकारवालाहरुसँग पर्याप्त छलफल र सुझाव […]

पूरा पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीलाई प्राज्ञिककाे नेतृत्व विकास तालिम सञ्चालन

भदौ २२, विराटनगर ।   पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे छ । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत  विद्यार्थीको लागि जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम शुक्रबारबाट सुरु भएको छ । विद्याकि अधिष्ठात्री देवी सरस्वती माताकाे  प्रतिमामा दीप प्रज्जवलन गरी तालिमकाे विधिवत् समुद्घाटन गरिएको छ । […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् वाग्मती प्रदेशकाे शिक्षा कार्यशाला चितवनमा सम्पन्न

भदौ १८, काठमाडौं ।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेशले आयोजना गरेकाे शिक्षा कार्यशाला भरतपुरमा सम्पन्न भएको छ । चितवन, भरतपुरमा आयोजित कार्शालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गर्नुभएको थियो । उक्त कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र […]

पूरा पढ्नुहोस्

चितवनमा विद्यार्थी परिषद्को शिक्षा कार्यशाला हुदै

भदौ १५, चितवन ।   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, बाग्मती प्रदेशको आयोजनामा देशको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला चितवनको भरतपुरमा आगामी सोमबार हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने परिषद्ले […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् द्वारा रूपन्देहीको पशुपति माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रुपन्देहीको कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयका एक सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतवार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सामाग्री वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका शिक्षा महासाखा प्रमुख गंगा राम आचार्य, पशुपति क्याम्पसका क्याम्पस प्रमुख जित बहादुर रास्कोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्चित श्रेष्ठ, परिषद्का […]

पूरा पढ्नुहोस्

बुटवलमा विद्यार्थी परिषद्काे शिक्षा कार्यशाला सम्पन्न

भदौ ९, बुटवल ।   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशले बुटवलमा शिक्षा कार्यशाला सम्पन्न गरेकाे छ । भदौ ९ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूको प्रमुख आतिथ्यतामा प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, लुम्बिनी प्रदेशद्वारा शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा विषयक ‘शिक्षा कार्यशाला सम्पन्न गरेकाे परिषद्ले जनाएको छ । विद्यार्थी परिषद्ले आधारभूत तह देखि […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे विराटनगरस्थित वर्गाछी नगरकाे अभ्यास वर्ग सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल विराटनगर महानगर अन्तर्गत वर्गाछी नगर एकाइको एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न भएको छ । विद्यार्थी परिषद्ले  कलेज तथा क्याम्पस अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा उक्त अभ्यास  वर्ग सम्पन्न गरेको हाे । वर्गमा उल्लेख्य  संख्यामा छात्रछात्राको सहभागिता रहेकाे परिषद्ले  जनाएको छ । मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यास  […]

पूरा पढ्नुहोस्

सेवा कार्यमा विद्यार्थी परिषद् NCC BBA विभागका विद्यार्थीहरू

साउन ३१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कमर्स क्याम्पस BBA विभागका विद्यार्थीहरूले आमाकाे माया छात्रबासमा शैक्षिक सामग्री वितरण गरेका छन् । मंगलबार जनजाति कल्याण आश्रमद्वारा सञ्चालित आमाकाे माया छात्रवासमा नेपाल कमर्स क्याम्पस विविए विभागका विद्यार्थीहरूले कपि, पेन, पेन्सिल, स्केल, व्याग र अङ्ग्रेजी सिकाई पुस्तकहरू छात्रबासका ३१ जना बालकहरूलाई  वितरण गरेकाे विविए विभागका संयाेजक विकास […]

पूरा पढ्नुहोस्