Tag: प्राज्ञिक विद्यार्थी परिषद्
विद्यार्थी परिषद्काे बृहत् सदस्यता अभियान आजबाट प्रारम्भ
पाैष १, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे बृहत सदस्यता अभियान आजबाट प्रारम्भ भएको छ । दलगत राजनीति भन्दामाथि रहेर क्याम्पस विश्वविद्यालयमा विगत २९ वर्षदेखि राष्ट्रव्यापी रूपमा रचनात्मक कार्यगर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले दाेश्राे चरणकाे बृहत् सदस्यता अभियान पाैष १ गतेदेखि सञ्चालन गरेकाे हाे । पाैष १ गतेदेखि सुरू भइ पाैष ११ गतेसम्म सञ्चालन हुने […]
पूरा पढ्नुहोस्
बुटवल कान्ति मा.विमा इसाई धर्म प्रचारमा सहयोग गरेकाे भन्दै विद्यार्थी परिषद् लुम्बिनी प्रदेशद्वारा प्राचार्यलाई गरायो ध्यानाकर्षण
काठमाडौं । बुटवलको कान्ति माध्यमिक विद्यालयले कक्षा ७ काे स्थानीय पाठ्यपुस्तककाे त्रैमासिक परिक्षामा अधिकांश रूपमा कुनै एक धर्मलाई लक्ष्यित गरेर त्यसकाे प्रचार गर्ने खालको प्रश्नपत्र सोधेको भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेश समितिले कान्ति मा.विका प्राचार्यलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार लुम्बिनी प्रदेश समितिका सचिव आकृति कण्डेलकाे नेतृत्वमा गएको टिमिले प्रश्नपत्रमा कुनै एक धर्म विशेषलाई […]
पूरा पढ्नुहोस्
जनकपुरमा विद्यार्थी परिषद्काे नागरिक अभिनन्दन समाराेह सम्पन्न
मंसिर ७, जनकपुर । जनकपुर धाममा सम्पन्न विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठककाे अन्तिमदिन गंगासागरकाे तटमा नागरिक अभिनन्दन समारोह सम्पन्न भएको छ । यहीँ मंसिर ५, ६ र ७ गते सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समितिकाे बैठक समापनसँगै आयोजना गरिएको नागरिक अभिन्नदन समाराेहमा परिषद्का राष्ट्रिय अध्यक्ष डा. गाेपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, स्वागत समिति अध्यक्ष […]
पूरा पढ्नुहोस्
प्राज्ञिककाे केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुरमा प्रारम्भ
मंसिर ५, जनकपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुर धाममा प्रारम्भ भएको छ । राष्ट्रिय अध्यक्ष डा.गाेपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाश र राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालज्युहरूले संयुक्त रूपमा दीप प्रज्ज्वल गरि ओैपचारिक रूपमा उद्घाटन गरि प्रारम्भ भएको केन्द्रीय कार्यकारिणी […]
पूरा पढ्नुहोस्
प्राज्ञिकले भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने
कार्तिक १९, काठमाडौं । जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट प्रभावित १५० वटा घर परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने प्राज्ञिक विद्यार्थी परिषद्ले घाेषणा गरेकाे छ । कार्तिक १७ गते राति ११:४९ मिनेटमा जाजरकोटकाे लामि डाँका केन्द्र विन्दु बनाएर गएको ६.४ म्याग्नाच्यूटकाे विनाशकारी भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीहरूलाई राहत स्वरूप पिडित परिवारलाई थाेरै भए पनि मलम […]
पूरा पढ्नुहोस्
बझाङमा भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिकद्वारा न्यानाे कम्बल वितरण
कार्तिक २, बझाङ । बझाङमा गएकाे विनाशकारी भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले न्यानाे कम्बल वितरण गरेकाे छ । कार्तिक १६ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर गएको ६.३ म्याग्निट्यूडको भूकम्प र त्यस पछिकाे निरन्तरकाे पराकम्पनबाट भएको क्षतिका कारण दर्जनौं घर परिवारमा क्षति पुर्याएकाे र सयौं मानिसहरू घरबार विहिन भएका छन् । साेही विषयलाई […]
पूरा पढ्नुहोस्
आतंकवादी हमलामा मारिएका विद्यार्थीहरूकाे चिरशान्तिका लागि प्राज्ञिकद्वारा देशभर दीप प्रज्ज्वलन
असाेज २३, काठमाडौं । इजरायल र आतंकवादि समूह समास विच भइरहेको युद्धमा मारिएका नेपाली विद्यार्थीहरूकाे आत्मकाे चिरशान्तिकाे गर्दै प्रााज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर दीप प्रज्ज्वलन तथा आतंकवादकाे विरोध कार्यक्रम गरेको छ । नेपालबाट पढदै कमाउदै र सिकाई अभ्यसका लागि नेपालका विभिन्न कृषि विश्वविद्यालयहरूबाट इजरायल गएका नेपाली विद्यार्थीहरू असाेज २० गते आतंकवादी समूह हमासकाे आक्रमणमा परि […]
पूरा पढ्नुहोस्
भीमरावलकाे जन्मथलाेकाे विद्यालयमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण
प्राज्ञिक विद्यार्थी परिषद नेपाल अछामले विद्यार्थीहहरूलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । अछामको सदरमुकाम मंगलसेन स्थित श्री शोडषा माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई साेमबार शैक्षिक सामग्री वितरण गरेको हाे । उक्त ठाउँ नेकपा एमालेका नेता भिमरावलकाे जन्मथलोकाे रूपमा पनि परिचित छ । विद्यार्थी परिषद् भारत सरकार र भारतीय जनताको सहयोगमा एक कार्यक्रम गरी शोडषा मा. वि. कक्षा […]
पूरा पढ्नुहोस्
सिराहाकाे जनता नमुनामा शैक्षिक सामग्री वितरण
असाेज २१, सिराहा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिराहाकाे गाेलबजार नगरपालिका वडा नं ८ स्थित जनता नमुना मा.वि का ८० जना भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । गरिब, आर्थिक स्थिति कमजोर र असाहाय विद्यार्थीहरूलाई छनाैट गरि गाेलबजार नगरपालिका नगर प्रमुख श्याम श्रेष्ठकाे उपस्थितिमा वितरण गरिएको परिषद्ले जनाएको छ । कार्यक्रम स्वयंसेवक संघ […]
पूरा पढ्नुहोस्
तेह्रथुम चुहानडाँडाकाे शारदा मा.विमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण
असाेज १६, तेह्रथुम । प्राज्ञिक विद्यार्थी परिषद नेपालले तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ६ चुहानडॅाडा स्थित शारदा मा.वि.का १०० जना विद्यार्थीहरुलाइ र विद्यलयलाई सोमबार एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेको छ । कक्षा १०,११ र १२ कक्षाका सबै विद्यार्थीलाई एक एक वटा झोला,कापी र डटपेन बितरण गरेको छ भने बिद्यालयका लागि एक थान अंग्रेजी […]
पूरा पढ्नुहोस्







