Tag: प्राज्ञिक विद्यार्थी परिषद्
शिक्षा सुधारका लागि वीरगन्जमा प्राज्ञिककाे बृहत् दबाब र्याली
माघ १९, वीरगन्ज । विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी वीरगन्जमा १००० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब र्याली निकालेको छ । शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश, परिक्षा, परिणाम, पात्राे , पाठ्यक्रम जस्ता विषयहरूकाे सुधार गर्नका लागि वीरगन्जमा विद्यार्थी दबाब र्याली निकालिएको परिषद्ले जनाएको छ । र्यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज […]
पूरा पढ्नुहोस्
शिक्षा समितिका सभापतिलाई प्राज्ञिकद्वारा शैक्षिक सुधारका लागि ३१ बुँदे सुझाव पेस
माघ १८, काठमाडौं । नेपालकाे समग्र शिक्षा विस्तारै खस्कदै र कमजोर बन्दै गएको भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नका लागि शिक्षा स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापतिकाे ध्यानाकर्षण गराउदै ३१ बुँदे सुझावहरू पेस गरेकाे छ । नेपालकाे वर्तमान शिक्षाले राष्ट्रका लागि आवश्यक पर्ने असल, याेग्य, नैतिकवान र राष्ट्रलाई माय गर्न सक्ने […]
पूरा पढ्नुहोस्
शिक्षा सुधारका लागि त्रिवि केन्द्रीय क्याम्पसमा प्राज्ञिकद्वारा अन्तरक्रिया
माघ १७, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विश्वविद्यालय एकाइ समितिकाे आयोजना अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरिएको छ । विद्यार्थी परिषद्ले देशकाे समग्र शिक्षा सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानलाई लिएर विश्वविद्यालय क्याम्पसका विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरिएको हाे । त्रिविकाे सेडा हलमा आयोजना गरिएको अन्तरक्रियामा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र बहादुर राई, परिषद्का […]
पूरा पढ्नुहोस्
परिषद्काे राष्ट्रव्यापी शैक्षिक अभियान, धनगढी नगरले गर्याै पत्रकार सम्मेलन
माघ ६, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गत बिहीबार काठमाडौं पत्रकार सम्मेलन गरेर घाेषणा गरेकाे राष्ट्रव्यापी शैक्षिक अभियान कार्यक्रमहरूकाे बारेमा जानकारी गराउन धनगढीमा पनि पत्रकार सम्मेलनकाे आयोजना गरिएको छ । परिषद्ले शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि ’राष्ट्रव्यापी शैक्षिक अभियान २०८० देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने याेजनाका साथ प्राज्ञिकले धनगढीमा पनि पत्रकार सम्मेलन गरि […]
पूरा पढ्नुहोस्
परिषदद्वारा देशको समग्र शिक्षा सुधारका लागि शैक्षिक अभियानको कार्यक्रम घोषणा
माघ ४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ । बिहीवार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो । विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे राष्ट्रिय नगर सचिव सम्मेलन चितवनमा सम्पन्न
पुस २७, चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय नगर सचिव सम्मेलन देवभूमि, पूण्यभूमि, कालीगण्डकी एवं त्रिसुलीको संगमक्षेत्र नारायणीको सान्निध्य देवघाटधाम सम्पन्न भएको छ । विद्यार्थी नेतृत्व, परिषद् कार्यसँगै विविध व्यावहारिक विषय र समग्र देशकाे वर्तमान परिस्थितिकाे विषयलाई मध्येनजर गर्दै परिषद् आफ्नो नगर सचिवहरूकाे राष्ट्रिय सम्मेलन चितवनको देवघाटधाममा आयोजना गरिएको परिषद्ले जनाएको छ । […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे राष्ट्रिय नगर सचिव सम्मेलन देवघाटधाममा
पुस २७, चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय नगर सचिव सम्मेलन देवभूमि, पूण्यभूमि, कालीगण्डकी एवं त्रिसुलीको संगमक्षेत्र नारायणीको सान्निध्य देवघाटधाम प्रारम्भ भएको छ । विद्यार्थी नेतृत्व, परिषद् कार्यसँगै विविध व्यावहारिक विषय र समग्र देशकाे वर्तमान परिस्थितिकाे विषयलाई मध्येनजर गर्दै परिषद् आफ्नो नगर सचिवहरूकाे राष्ट्रिय सम्मेलन आयोजना गरिएको परिषद्ले जनाएको छ । पुस २६ गते […]
पूरा पढ्नुहोस्
विश्वविद्यालय पूर्णरूपमा असफलताको बटाेमा अगाडि बढ्यो : महासचिव पंगेनी, विद्यार्थी परिषद्
पुस १८, काठमाडौं । विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले नेपालका अधिकांश विश्वविद्यालयहरू असफलताको बाटाे तर्फ अगाडि बढिरहेको बताएका छन् । बुधबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि विद्यार्थी परिषद् विश्वविद्यालय एकाइकाे आयोजना भएको धर्ना तथा आठ दिन देखि स्ववियुले गरेकोमा आन्दोलनलाई एक्यवद्धता जनाउने कार्यक्रम विश्वविद्यालयमा असक्षम , कमजोर र दलका झाेला बाेक्ने नेतृत्वहरूका कारण पूर्णरूपमा असफलताको […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् त्रिवि एकाइकाे व्यवस्थापन विभागमा तालिम प्रारम्भ
पुष ०९, काठमाडौं । दुई दिवसीय नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षणको सोमबाट त्रिवि व्यवस्थापन विभागका सुरु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन बिश्वविद्यालय एकाइ समितिको आयोजनामा व्यवस्थापन संकाय एम.व.एस दाेश्राे सेमिस्टारमा अध्ययनरत विद्यार्थीहरूलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको हो । तालिमकाे पहिलो दिनको प्रशिक्षणमा परिषद्का राष्ट्रिय संगठन सहसचिव रमेश कण्डेलले आत्मजागरण, […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले पाैष ८ गतेदेखि राष्ट्र व्यापी शैक्षिक सर्वेक्षण गर्दै (लिंकसहीत)
काठमाडौं, ७ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ । शिक्षा क्षेत्रको समग्र सुधारको उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ प्रश्नावली राखिएका छन् । प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायत विषय समावेश छन् । प्रश्नावलीको लिंकका लागि यहाँ थिच्नुहोस्
पूरा पढ्नुहोस्







