Tag: प्राज्ञिक विद्यार्थी परिषद्
प्राज्ञिक विद्यार्थी परिषद्ले एकैपटक तीन प्रदेशकाे अधिवेशन गर्दै
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले एउटै मितिमा तीन प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन गर्ने भएको छ । विद्यार्थी परिषद्ले यहीँ चैत्र १,२ र ३ गते काेशी प्रदेश , बाग्मती प्रदेश र गण्डकी प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन गर्न गइरहेको परिषद्ले जनाएको छ । शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि चाैथाे प्रदेश अधिवेशन भन्ने मुलनारासहीत उक्त प्रदेश अधिवेशन सम्पन्न […]
पूरा पढ्नुहोस्
नयाँ प्रदेश कार्यसमिति गठन गर्दै विद्यार्थी परिषद्काे लुम्बिनीकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न
फागुन २८, दाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशले नयाँ प्रदेश कार्यसमिति गठन गर्दै आफ्नो चाैथाे प्रदेश अधिवेशन सम्पन्न गरेको छ । समग्र शिक्षा सुधारका लागि यहीँ फागुन २६, २७ र २८ गते लुम्बिनी प्रदेशकाे राजधानी दाङमा आयोजना गरिएको चाैथाे प्रदेश अधिवेशन विभिन्न संगठनिक प्रशिक्षण, महत्त्वपूर्ण प्रस्ताव पारित, खुल्ला अधिवेशन र नयाँ प्रदेश कार्यसमिति […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् लुम्बिनी प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन प्रारम्भ
फागुन २७, दाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशको चौथो प्रदेश अधिवेश दाङमा सुरु भएको छ । दलगत राजनीति भन्दा स्वतन्त्र रहेर शिक्षा क्षेत्रमा विगत २८ वर्षदेखि राष्ट्रव्यापी रूपमा एक स्वतन्त्र विद्यार्थी संगठनकाे रूपमा काम गरिरहेकाे विद्यार्थी परिषद्ले लुम्बिनी प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन लुम्बिनी प्रदेशकाे राजधानी दाङमा सुरु गरेकाे हाे । अधिवेशन नेपालकाे समग्र […]
पूरा पढ्नुहोस्
जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन लाहानमा प्रारम्भ
सिराहा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन सिराहाकाे लाहानमा प्रारम्भ भएको छ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले अाैपचारिक रूपामा उद्घाटन गरि आजबाट प्रारम्भ भएको हाे । फागुन १८, १९ र २० गते सम्म सिराहाकाे लाहानमा आजबाट सञ्चालन भएको चाैथाे प्रदेश अधिवेशनकाे उद्घाटन सत्रमा पूर्व प्रदेश प्रमुख […]
पूरा पढ्नुहोस्
शिक्षा सुधारका लागि कोहलपुरमा विद्यार्थीले गरे दबाब यात्रा
बाँके फागुन ४- कोहलपुरमा शिक्षा क्षेत्र को समग्र विकासको लागि प्राज्ञिक बिद्यार्थी परिषद नेपाल लागि परेको छ । शुक्रबार प्राज्ञिक बिद्यार्थी परिषद नेपालले कोहलपुर मा शिक्षा क्षेत्र को समग्र सुधारका लागि बिधार्थी परिषद्ले दबाब यात्रा गरेको हो । परिषदले माघ १ गते देखि सुरुवात गरेको राष्ट्रब्यापी शैक्षिक अभियान २०८० अन्तर्गत आज कोहलपुरको साझाचोक देखि चौराहा […]
पूरा पढ्नुहोस्
शैक्षिक सुधारकाे माग गर्दै परिषद्ले बुझायो ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र
माघ २८, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालकाे समग्र शिक्षा सुधारका लागि देशकाे ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । आइतबार विद्यार्थी परिषद्का कार्यकर्ताहरूले प्रत्यक जिल्लाका देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई भेटगरी विद्यार्थी परिषद्ले तयार पारेकाे ३० बुँदे शैक्षिक सुझाब एवम् माग पत्रलाई बुझाएको […]
पूरा पढ्नुहोस्
आधा दर्जन मुख्य शहरहरूमा प्राज्ञिककाे विद्यार्थी दबाब यात्रा, हजारौं विद्यार्थी सहभागी
माघ २६ काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आधा दर्जन मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा निकालेकाे छ । शुक्रबार शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि प्रवेश, परिणाम, पात्राे पाठ्यक्रम, परिसर जस्ता विषयहरूलाई लिएर विद्यार्थी परिषद्ले पुर्वकाे विराटनगर, दाङकाे घाेराही, कैलालीको धनगढी र पाेखरामा बृहत् विद्यार्थी दबाब यात्रा निकालिएको परिषद्ले जनाएको छ । परिषद्ले माघ महिनाभर देशकाे […]
पूरा पढ्नुहोस्
शिक्षाक्षेत्रको सुधारका लागि विराटनगरमा विद्यार्थी दबाब यात्रा (फोटोफिचर)
माघ २६, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विराटनगरमा विद्यार्थी दबाब यात्रा गरेको छ । शुक्रबार विराटनगरमा आयोजना गरिएको दबाब यात्रामा परिषदकी प्रदेश सह सचिव मुन बिष्टले दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्रको भविष्य सुन्दर हुने आशा जगाएको बताइन् । त्यसैगरी प्राज्ञिक विद्यार्थी परिषद् […]
पूरा पढ्नुहोस्
शुक्रबार विद्यार्थी परिषद्ले मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा गर्दै
माघ २५, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले माघ २६ गते शुक्रबार समग्र शैक्षिक सुधारका लागि देशकाे प्रमुख शहरहरूमा विद्यार्थी दबाब यात्रा गर्ने भएको छ । विद्यार्थी परिषद्ले नेपाल समग्र शैक्षिक क्षेत्र सुधारकका लागि माघ महिनाभर सञ्चालन गरेकाे राष्ट्रव्यापी शैक्षिक सुधार अभियान २०८० अन्तरगत आफुहरूले राखेकाे शैक्षिक मुद्दा कार्यनयन गराउनका निम्ति उक्त विद्यार्थी दबाब यात्रा […]
पूरा पढ्नुहोस्
शिक्षा सुधारका लागि सुर्खेतमा विद्यार्थी दबाब र्याली ( तस्वीरहरू )
माघ २४, काठमाडौँ । समग्र शिक्षा सुधारका लागि विद्यार्थी परिषद्ले सुर्खेत विद्यार्थी दबाब र्याली निकालेकाे छ । राष्ट्रव्यापी_शैक्षिक_अभियान_२०८० अन्तर्गत प्राज्ञिक विद्यार्थी परिषद् नेपालले समग्र शिक्षाक्षेत्रको सुधारका लागि बिरेन्द्रनगर सुर्खेतमा विद्यार्थी दबाब यात्रा निकालेकाे हाे । फाेटाे फिचर
पूरा पढ्नुहोस्







