- २८ फाल्गुन २०८०, सोमबार २१:५०
फागुन २८, दाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशले नयाँ प्रदेश कार्यसमिति गठन गर्दै आफ्नो चाैथाे प्रदेश अधिवेशन सम्पन्न गरेको छ ।
समग्र शिक्षा सुधारका लागि यहीँ फागुन २६, २७ र २८ गते लुम्बिनी प्रदेशकाे राजधानी दाङमा आयोजना गरिएको चाैथाे प्रदेश अधिवेशन विभिन्न संगठनिक प्रशिक्षण, महत्त्वपूर्ण प्रस्ताव पारित, खुल्ला अधिवेशन र नयाँ प्रदेश कार्यसमिति गठन गर्दै सम्पन्न भएको प्रदेश सचिव मनिष बन्जाडेले जानकारी दिएका छन् ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्