Tag: लुम्बिनी प्रदेश

नयाँ प्रदेश कार्यसमिति गठन गर्दै विद्यार्थी परिषद्काे लुम्बिनीकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न

फागुन २८, दाङ ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशले नयाँ प्रदेश कार्यसमिति गठन गर्दै आफ्नो चाैथाे प्रदेश अधिवेशन सम्पन्न गरेको छ । समग्र शिक्षा सुधारका लागि   यहीँ फागुन २६, २७ र २८ गते लुम्बिनी प्रदेशकाे राजधानी  दाङमा  आयोजना गरिएको चाैथाे प्रदेश अधिवेशन विभिन्न संगठनिक प्रशिक्षण, महत्त्वपूर्ण प्रस्ताव पारित, खुल्ला अधिवेशन र नयाँ प्रदेश कार्यसमिति […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् लुम्बिनी प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन प्रारम्भ

फागुन २७, दाङ ।   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशको चौथो प्रदेश अधिवेश दाङमा सुरु भएको छ । दलगत राजनीति भन्दा स्वतन्त्र रहेर शिक्षा क्षेत्रमा विगत २८ वर्षदेखि राष्ट्रव्यापी रूपमा एक स्वतन्त्र विद्यार्थी संगठनकाे रूपमा काम गरिरहेकाे विद्यार्थी परिषद्ले लुम्बिनी प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन लुम्बिनी प्रदेशकाे राजधानी दाङमा सुरु गरेकाे हाे । अधिवेशन  नेपालकाे समग्र […]

पूरा पढ्नुहोस्

कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत। ( नामावली सहित)

माघ, १५ काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ। शिक्षा बिकास निर्देशनालय लुम्बिनी प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक सेवा आयोगको संसोधित नियमावली २०५७ अनुसार बढुवा नावामली प्रकाशित […]

पूरा पढ्नुहोस्

लुम्बिनीका शिक्षामन्त्री कक्षा १२ को परीक्षा दिँदै, प्रदेश सभाको रेकर्डमा स्नातक उत्तीर्ण

जेठ २१, रुपन्देही । लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदैछन् । उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ । मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका थिए । शिक्षा संकायमा भर्ना […]

पूरा पढ्नुहोस्