- ७ पुष २०८०, शनिबार २२:०१
काठमाडौं, ७ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ । शिक्षा क्षेत्रको समग्र सुधारको उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ प्रश्नावली राखिएका छन् ।
प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायत विषय समावेश छन् ।
प्रश्नावलीको लिंकका लागि यहाँ थिच्नुहोस्
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्