- २० श्रावण २०८०, शनिबार १९:४८
साउन २०, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालयकाे अभ्यास वर्ग सम्पन्न भएको छ ।
शनिबार विद्यार्थी परिषद्ले त्रिभुवन विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय एकाईकाे एक दिवसीय अभ्यास वर्ग सम्पन्न गरेको हाे ।

उक्त वर्गमा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल परिषद्का राष्ट्रिय उपाध्यक्ष डा. दयाराम भुसाल, परिषद्का जानकी र सगरमाथा प्रदेश संगठन सचिव एवम् विश्वविद्यालय कार्य प्रमुख श्री छितराज न्यौपाने, राष्ट्रिय सचिव जानकी आचार्य लगायतकाे विशेष उपस्थितिमा भएको अभ्यास वर्गमा स्ववियु सदस्य सुस्मिता चालिसेकाे नेतृत्वमा त्रिविकाे नयाँ कार्यसमितिकाे गठन भएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्