- ११ श्रावण २०८०, बिहीबार ०९:१४
साउन ११, चितवन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कृषि तथा वन विज्ञान विश्वविद्यालयलमा इकाई समिति गठन गरेकाे छ ।
बिहीबार एक कार्यक्रमकाे आयोजना गरि कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुरमा देविदत्त रोकाको संयोजकत्वमा २५ सदस्यीय विश्वविद्यालय एकाइ समिति गठन गरेकाे प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपानेले जानकारी दिनु भएको छ ।
कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीजिकाे पनि उपस्थिति गरेकाे थियोे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्