- २६ असार २०८०, मंगलवार २०:४३
असार २६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गुल्मीकाे सत्यवती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
मंगलबार गुल्मीकाे हंसरामा रहेकाे विद्यालय सत्यवतीमा एक ओेैपचारिक वितरण कार्यक्रमकाे आयोजना गरि उक्त शैक्षिक सामग्री वितरण गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।
वितरण विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव बिष्णु प्रसाद पंगेनी, प्रदेश संगठन सचिव बावुराम मरासिनि परिषद्का कार्यकर्ताहरू र त्यस विद्यालयका प्राचार्य , शिक्षकहरूकाे विशेष उपस्थिति रहेकाे थियोे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्