- १८ चैत्र २०७९, शनिबार १३:२१
चैत्र १८, धनगढी । प्रााज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय महासचिवमा विष्णु पंगेनि निर्वाचित भएका छन् । 
सुदुरपश्चिचिम प्रदेशकाे धनगढीमा आयोजना भइरहेको नवाैँ राष्ट्रिय अधिवेशनबाट विद्यार्थी परिषद्का मधेश र काेशी प्रदेशका प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनी निर्वाचित भएका हुन । 
साथै परिषद्का अध्यक्षमा निवर्तमान अध्यक्ष डा.गाेपीनाथ कंडेलले पुन: दाेहाेरिएका छन् । कालिका संस्कृति विद्यापिठमा प्राध्यायापनरत डा. गाेपिनाथ कंडेल परिषद्का राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।
चैत्र १८, १९ र २० गते धनगढीमा चलिरहेको नवाैँ राष्ट्रिय अधिवेशनकाे उद्घाटन माननीय लेखापरीक्षक टंकमणि शर्मा दंगालले दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्