Tag: नवाैँ राष्ट्रिय अधिवेशन

अञ्जना अधिकारीद्वारा युवा संघको राष्ट्रिय महासचिव पदमा उम्मेदवारी घाेषणा

चैत्र २८, बाँके । बाँकेको नेपालगञ्जमा चलिरहेको राष्ट्रिय युवा संघकाे नवाैँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख अञ्जना अधिकारीले राष्ट्रिय महासचिव पदका लागि उम्मेदवारी घाेषणा गरेकि छिन् । यहीँ चैत्र २७ गते नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी  शर्मा ओलीले उद्घाटन गरेकाे नवाैँ राष्ट्रिय महाधिवेशन बाँकेकाे नेपालगञ्जमा चैत्र २७, […]

पूरा पढ्नुहोस्

महालेखापरीक्षक टंकमणि शर्माद्वारा परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशन उद्घाटन

चैत्र १८, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे नवाैँ राष्ट्रिय अधिवेशन नेपाल सरकारका माननीय महालेखा परिक्षक टंकशर्मा दंगालले उद्घाटन गर्नु भएको छ । आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदुरपश्चिमकाे धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो धनगढीकाे ॐ पार्टि प्यालेसमा अधिवेशनका प्रमुख अतिथि टंकमणि शर्मा दंगालज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे राष्ट्रिय महासचिवमा विष्णु पंगेनी निर्वाचित

चैत्र १८, धनगढी । प्रााज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय महासचिवमा विष्णु पंगेनि निर्वाचित भएका छन् । सुदुरपश्चिचिम प्रदेशकाे धनगढीमा आयोजना भइरहेको नवाैँ  राष्ट्रिय अधिवेशनबाट विद्यार्थी परिषद्का मधेश र काेशी प्रदेशका प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनी निर्वाचित भएका हुन । साथै परिषद्का अध्यक्षमा निवर्तमान अध्यक्ष डा.गाेपीनाथ कंडेलले पुन: दाेहाेरिएका छन् । कालिका संस्कृति विद्यापिठमा प्राध्यायापनरत डा. […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा

चैत्र १७, धनगढी ।  प्राज्ञिक विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको छ ।  शनिबार धनगढीमा हुने विद्यार्थी परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको परिषद्ले। जनाएको छ ।   महालेखा परीक्षक टंकमणि शर्माले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा देशभरबाट करिब एक हजार विद्यार्थी सहभागी हुने […]

पूरा पढ्नुहोस्