- ७ बैशाख २०८१, शुक्रबार १७:४७
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल निलकण्ठ नगर एकाइ समितिकाे आयोजनामा व्यक्तित्व निर्माण तथा आत्मजागरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, निलकण्ठ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. मुरारी अधिकारी, परिषद्का बागमती प्रदेशका प्रदेश अध्यक्ष बद्रि प्रसाद काेइराला, बागमती प्रदेश सदस्य डा. माेहन बहादुर कण्डेल, परिषद्का निलकण्ठ नगर अध्यक्ष दीपक सिटौला, लगाए व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।
निलकण्ठ बहुमुखी क्याम्पसमा भएको उक्त कार्यक्रममा ९५ जनाको विद्यार्थीहरूकाे सहभागीता रहेको थियो ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्