उपत्यका

बुढानिलकण्ठको मत गणना स्थलमा तारबार

बुढानिलकण्ठ नगरपालिकाको मत गणना स्थलमा तारवार लगाइएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको निर्वाचन आयुक्तको कार्यालयमा तयार गरिएको मतगणना स्थलमा फलामको तार जाली लगाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। बुढानिलकण्ठ नगरपालिकाका १३ वटाका ५५ मतदान केन्द्रको मत पेटिका संकलन पश्चात गणना हुने सो स्थानमा हुन् सक्ने घटना र अप्रत्यासित गतिविधिलाई […]

पूरा पढ्नुहोस्

विद्यालयमा मतदाता शिक्षा कार्यक्रम फोटो फिचर

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचन प्रक्रिया सम्बन्धी विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले  विद्यालयले मतदाता शिक्षा कक्षा सञ्चालन गर्न थालेका छन् । भिमादको माउण्ट अन्नपूर्ण स्कुलले मतदातालाई सूसुचित गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञचालन गरेको हो । सो कार्यक्रममा शिक्षा प्रक्रिया सञ्चालन गरेको छ । सो विद्यालयले चुनावका सम्पूर्ण प्क्रिया विद्यार्थीलाइ अभिनय गर्न लगाएर गरेको […]

पूरा पढ्नुहोस्

मओवादी केन्द्र बुनपाका प्रभावशाली नेता रविन अधिकारी काङ्ग्रेसमा प्रवेश

वैशाख २७, काठमाडौं । नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिकाका प्रभावशाली नेता रविन अधिकारी नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरले आयोजना गरेकाे आम सभा कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले उनलाई पार्टि प्रवेश गराका हुन । उनी सँगै अर्का नेता राजु अधिकारीले पनि पार्टी प्रवेशका छन् । रविन अधिकारी २०७४ सालकाे […]

पूरा पढ्नुहोस्

“सुशासन, वातावरण, खानेपानी र सरसफाइ : चालिसे

वैशाख २५, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा चुनावी चहलपहल उत्कर्षमा छ । घरघरमा उम्मेदवारहरू आफ्नाे याेजना, सङ्कल्प र प्रतिबद्धतापत्र बाेकेर हिँडिरहेका छन् । सबै दलहरूले नगरका समस्या र समाधानकाे खाकासहित प्रतिबद्धतापत्र नागरिककाे घरघरमा पुर्याएका छन् । बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विनाेद चालिसेले आफ्नाे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पढेलेखेका एवम् युवा उमेरका चालिसेले आफ्नाे प्रतिबद्धतापत्रलाइ […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ-१० मा नवराज भट्टराईको टिमलाई वडावासीको साथ

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा  समर्थन देखिएको छ। नेकपा एमालेका तर्फ बाट नगर प्रमुख पदका उम्मेदवार मिठाराम अधिकारी ,उपप्रमुख पदका उम्मेदवार अनिता लामा सहितको घरदैलो कार्यक्रममा  बुढानिलकण्ठ -१० का स्थानीयहरुको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो। नेकपा एमालेका स्थायी कमिटी कमिटी सदस्य डा. राजन भट्टराई , बागमती प्रदेस कमिटी सदस्य तथा […]

पूरा पढ्नुहोस्

त्रिवि सरसफाइमा अभियानमा प्राज्ञिक विद्यार्थी परिषद्

वैशाख २४ काठमाडाैँ ।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति  त्रिभुवन विश्वविद्यालय प्राङगणलाई सरसफाइ गर्ने अभियानमा लागेकाे छ  ।                                                                      […]

पूरा पढ्नुहोस्

आमाकाे माया छात्राबसकाे वार्षिकाेत्सव कार्यक्रम सम्पन्न

  वैशाख २४, काठमाडौं । जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाकाे माया छात्राबासकाे १२ ओैँ वार्षिकाेत्सव ललितपुरकाे डिएभि कलेजमा सम्पन्न भएको छ । विगत १२ बर्षदेखि सामाजिक कार्य गर्दै आईरहेकाे जनजाति कल्याण आश्रममले विश्वकाे सबै भन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णकाे भूमिकामा अभिनय गरेका डा.नितीश भारद्वजज्युकाे प्रमुख आतिथ्यमा आमाकाे माया छात्राबास वाग्मती प्रदेशकाे १२ ओैँ […]

पूरा पढ्नुहोस्

पाँचवर्षे कार्य प्रगतिकाे झुटाे विवरण बनाएर घरदैलाे गर्दै शम्भु भट्टराई

पाँचवर्षमा केही उल्लेख्य काम गर्न नसकेकाे भनेर आलाेचित भएका वडाध्यक्षमा बुढानिलकण्ठ १२ का शम्भु भट्टराई संभवतः एक नम्बरमा पर्छन्। नगरपालिकामा सुशासन समितिकाे संयाेजक रहेर कर्मचारीलाई यताउता पठाउने चलखेलमा समय बिताएका भट्टराइले पाँचवर्षमा आफूले गरेकेा कार्यहरुकाे प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेर घर दैलाेमा हिँडिरहेकाे प्रतिवेदन झुटकाे पुलिन्दा झैँ देखिएकाे छ । वडा […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ -११ का ५ जनालाई नेकपा माओवादी केन्द्रले कारवाही गर्यो

बुढानिलकण्ठ -११ का ५ जनालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ। नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका इन्चार्ज अमर बिक र अध्यक्ष भाइ नारायण श्रेष्ठले बिज्ञप्ति जारी गर्दै वडा नं ११ का ५ जनालाई कारवाही गरेको जानकारी दिएको हो । कारवाहीमा पर्नेमा नगर कार्यालय सदस्य रेवत राज तिमल्सिना ,सचिवालय सदस्य जितेन्द्र खड्का ,वडा कमिटी अध्यक्ष कृष्ण भट्टराई […]

पूरा पढ्नुहोस्

बु.न.पामा एमालेले आफुले घाेषणापत्रमा लेखेकाे ९० प्रतिशत काम गरेन् : उम्मेदवार विनाेद चालिसे 

वैशाख २३, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदका लागि उम्मेदवार दिएका विनाेद चालिसेले एमालेबाट मेयर बनेका उद्वव  खरेरले आफ्नो घाेषणा पत्रमा भनेकाे ९० प्रतिशत काम गर्न नसकेकाे आराेप लगाएका छन् । चुनावी घरदैलाेमा हिडेका विनाेद चालिसेले हिजाे कपनकाे काेण सभालाई सम्बाेधन गर्दै हिजाेका दिनमा एमालेबाट मेयर बनेका उद्वव खरेल र एमालेले झुटा सपनामात्र […]

पूरा पढ्नुहोस्