उपत्यका

बूढानीलकण्ठमा निर्वाचनको लागि २८० जना कर्मचारीहरु खटिने (विवरण सहित)

बैशाख ३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका मतदान केन्द्रहरुमा  खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत , सहायक कर्माचारी र सहयोगी कर्मचारीहरुको नामावली प्रकाशित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंको बैशाख २१ प्रकाशित विवरण अनुसार २८० जना कर्मचारी खटाईएको हो ।नगरपालिकाको १९ वटा मतदान स्थलहरुमा ५३ वटा मतदान केन्द्रहरु […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा बिनोद चालिसेलाई जिताउन महामन्त्री गगन थापा मैदानमा, विपक्षीयहरू तर्सिए

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका बिनोद चालिसे र उपप्रमुख पदमा उम्मेद्वार दिएकी रमिला वाग्लेको प्रचारमा कांग्रेसका महामन्त्री गगन थापा आँफै उत्रिएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा सहभागी बन्दै मत मागेका थापाले आजै वडा नं १३ मा पनि उम्मेदवारहरुलाई मत […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा सबै भन्दा धेरै पढेका मेयरकाे उम्मेदवारमा विनाेद चालिसे र सुमित खरेल

“राजनीतिमा शिक्षित तथा युवा” भन्ने विषय नेपालमा पछिल्ला एक डेढ दशककाे सबैभन्दा बढी चर्चामा र बहसकाे रूपमा आएकाे  विषय हाे । जति राजनीतिमा युवा र शिक्षितकाे कुरा गरे पनि  अझै पार्टीहरूले  त्यसलाई कार्यान्वयन गरेकाे भने देखिएकाे छैन ।  बुढानिलकण्ठ नगरपालिकामा ०७९ बैशाख ३० हुने स्थानीय तह चुनाव पनि याे विषयले भनेजति माइलेज पाउन सकेन । […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ चुनिखेल १३ मा उम्मेदवार श्रीकृष्ण श्रेष्ठकाे घरदैलो

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार टिका नारायण श्रेष्ठ चुनिखेललाई “विशेष” बनाउने सपना र संकल्प सहित घर दैलो अभियानमा रहेका छन ।         श्रीकृष्ण श्रेष्ठकाे नेतृत्वमा ५ वर्षमा भएका उपलव्धिहरुको विवरण र आगामी दिनमा आफुले गर्ने काम र योजनाहरुको […]

पूरा पढ्नुहोस्

कागेश्वरीमा मेयरका उम्मेदवार कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारे

काठमाडौं बैशाख १९ ।  कागेश्वरी मनोहरा नगरापालिकामा नेकपा (एकीकृत  समाजबादी) बाट मेयरका उम्मेद्वार बनेका  कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारेका छन । नगरपालिकाका निवर्तमान मेयर थापाले स्थानीय र नेता कार्यकर्ताको उत्साहजनक उपस्थितीमा घरदैलौ  कार्यक्रम शुरु गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको  मेयर जितेर जनताको विश्वास जित्नेगरी काम गरेका थापाले अर्को अवशर पाउँदा झनै राम्रो काम […]

पूरा पढ्नुहोस्

टोखा नगरलाई सुशासानसहितको समृद्ध र सुन्दर नगर बनाउछु – शेखर श्रेष्ठ

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् । उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै […]

पूरा पढ्नुहोस्

नेपाली काङ्ग्रेसले वडा १३ मा घरदैलो अभियानलाई तिव्रता

बुढानिलकण्ठ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले घर दैलो अभियानलाई निकै तीव्र बनाएका छन। बुढानिलकण्ठ -११ मा वडा अध्यक्ष पदका उम्मेदवार  राधेश्याम कार्कीले  नगरप्रमुखका उम्मेदवार  बिनोद चालिसे उप प्रमुखकी उम्मेदवार रमिला वाग्ले  महिला सदस्य सर्मिला गौतम केसी ,दलित महिला सदस्य गंगा परियार, खुल्ला […]

पूरा पढ्नुहोस्

खाेला मिचेर जापान बनाएको गफ दिने मिठराम अधिकारीकाे क्षेत्र , एक झरीमा डुब्छ

बैशाख महिना सुख्खा महिना हाे । याे महिनामा परेकाे पानीले कतै पनि खासै असर पर्दैन । तर त्यसाे हाेइन, बुढानिलकण्ठकाे कपनमा भने बैशाखमा हाेस् कि पुषमा एकझर राम्राे पानी पर्याे भने बाढी आइहाल्छ । बाढी पसी हाल्छ । माैलिक तथा रैथाने खाेलामा ढल हालेर बाटाे बनाएपछि खाेला बाटाेबाट हिँड्ने भएकाले कपनकाे तल्लाे भेग एकझर पानीमा […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगले सोधिरहने शिक्षाको इतिहास सङ सम्बन्धित महत्त्वपूर्ण प्रश्नउत्तर

१. नेपालको शैक्षिक इतिहासलाई कति भागमा वर्गीकरण गरिएको छ?- ३ भाग २. शिक्षामा उपेक्षाको काल भनेर कुन काललाइ चिनिन्छ?- प्राचीनकाल ३. कुन कालमा शिक्षा धर्मप्रदान थियो ?- लिच्छविकाल । ४. लिच्छविकालमा शिक्षा हेर्ने प्रशाशनिक अंगको नाम के थियो ?- अग्रहार ६. अंशुवर्माले शिक्षा आर्जनको लागि शिक्षण संस्थालाई कति भागमा वर्गीकरण गरेका थिए ?– ३ भागमा (शैव, बैष्ण्व,बौद्ध ) ७. ध्वनी शास्त्रको निर्माण […]

पूरा पढ्नुहोस्

सुशासन र भ्रष्टाचार निर्मुल पार्नका लागि मतदान गर्नुहाेस : विनाेद चालिसे

वैशाख १९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका उम्मेदवार विनाेद चालिसेले नगरमा सुशासन र भ्रष्टाचार अत्यन्त गर्नका लागि जनतालाई भाेट गर्न आग्रह गरेका छन् । चुनावी घरदैलो भाेट माग्न हिडने क्रममा नगर वासिलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेसले हिजाेकाे दिनमा पनि सुमुन्त नगर सम्मानित नगर भन्ने मुलनाराका साथि आफुले जितेकाे वडाहरूमा धेरै राम्रो काम गरेकाे र […]

पूरा पढ्नुहोस्