उपत्यका
टंकप्रसाद सापकोटाकाे संयाेजकत्वमा चुनाव परिचालन समिति गठन
वैशाख १८, काठमाडौं । काङ्ग्रेसका नेता टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा चुनाव परिचालन समिति गठन भएको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली काङ्ग्रेसले बुढानिलकण्ठ नगरपालिका वडा न.१२ मा टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हाे । कपनका प्रभावशाली एवम् अत्यन्तै सामाजिक रूपमा सकृय टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा गठन भएको चुनाव परिचालन समितिमा […]
पूरा पढ्नुहोस्
घरघरमा धाराे र निशुल्क स्वास्थ्य सेवाकाे एजेन्डा लिएर जनताको घरदैलोमा विनाेद चालिसे
वैशाख १८, काठमाडौ । बुढानिलकण्ठ नगरपालिकाका मेयर पदका उम्मेदवार विनोद चालिसेले कपन क्षेत्रमा घरदैलो कार्यक्रम सुरू गरेका छन् नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मयेरका लागि उम्मेदवार दिएका विनाेद चालिसे उप मेयर रमिला वाग्ले र कपन क्षेत्रका वडा अध्यक्षहरूले संयुक्त रूपमा आजबाट घरदैलो कार्यक्रम सुरू गरेका छन् । हिजाे गगन थापाकाे उपस्थितिमा एक कार्यक्रम आयोजना गरी संकल्प […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस बुढानिलकण्ठमा प्रचारप्रसारको कमाण्ड बद्री भट्टराईलाई, को को बने ?
वैशाख १८, काठमाडौं । नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिकाको निर्वाचन परिचालनको जिम्मेवारी नेपाली काँग्रेस काठमाडौ जिल्ला गोकर्ण केसीलाई दिइएको छ । बुढानिलकण्ठ नगरपालिका निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी काँग्रेस युवा नेता बद्रि भट्टराईलाई दिएको छ । बुद्धिजीवि ,पेशाकर्मी संयोजकमा दामोदर खड्का , अनलाईन मिडिया परिचालन संयोजक विजेन्द्र पुडासैनी , आर्थिक संयोजनको जिम्मेवारीमा भोला लामिछाने, महिला परिचालन समितिको […]
पूरा पढ्नुहोस्
प्राज्ञिककाे राष्ट्रिय शिक्षक वर्ग काठमाडौंकाे जर्सिङ पाैवामा प्रारम्भ
वैशाख १६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय शिक्षक वर्ग काठमाडौंकाे जर्सिङ पाैवामा प्रारम्भ भएको छ । कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरूकाे उपस्थितिमा नेपालकाे वर्तमान शैक्षिक अवस्थाकाे विषयमा वृहत् बहस, विद्यार्थी परिषद्काे कार्यमा शिक्षककाे भूमिका र आगामी कार्ययोजना तय गर्ने उदेश्यले आयोजना गरेकाे राष्ट्रिय शिक्षक वर्ग खुल्ला विश्वविद्यालयका उपकुलपति […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस गोकर्णेश्वरको प्रमुख र उपप्रमुखमा दिपक रिसाल र शान्ती नेपाल
काठमाडौँ, गाेकर्णेश्वर । गोकर्णेश्वर नगरपालिका प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव दिपक रिसाल र महाधिवेशन प्रतिनिधि शान्ती नेपालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । उनीहरुले गोकर्णेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थिति भई उम्मेदवारी दर्ता गराएका हुन। गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी निवासी दिपक रिसाल नगरपालिकाको सल्लाहकारको भूमिका रहेर उनले नगरपालिकाका कार्यक्रम […]
पूरा पढ्नुहोस्काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालयहरूमा एउटै शैक्षिक क्यालेन्डर
काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालयहरूले शैक्षिक सत्र २०७९ मा एकै किसिमका बार्षिक शैक्षिक क्यालेन्डर बनाउनु पर्ने भएको छ । महानगरपालिका शिक्षा विभागद्वारा नगरकोटमा आयोजित सामुदायिक विद्यालयका प्रधानध्यापकहरूसंगको छलफल तथा अन्तक्रिया कार्यक्रममा महानगरपालिका अन्तर्गतका सबै सामुदायिकमा शैक्षिक गतिविधिमा एकरुपता ल्याउने यस्ते निर्णय गरिएको हो । सो छलफलमा शैक्षिक सत्र २०७८ को बार्षिक परीक्षाफल २०७९ […]
पूरा पढ्नुहोस्
नेपाली काङ्ग्रेस बुढानिलकण्ठकाे मेयरका लागि विनाेद चालिसे छनाैट
वैशाख १२, काठमाडौं । नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयरका लागि विनाेद चालिसे छनाैट भएका छन्। स्थानीय निर्वाचनकाे उम्मेदवारी मनाेनय गर्ने समय सकिदै गर्दा अन्तिममा आएर नेपाली काङ्ग्रेसले बुढानिलकण्ठ नगरपालिकाबाट नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति रहेका विनाेद चालिसेले नगरपालिकाकाे मेयरका लागि टिकट पाएका हुन विनाेद चालीस विगतमा शैक्षिक क्षेत्र शिक्षण पेसामा लामाे समय देखि काम गर्दै आइरहेका […]
पूरा पढ्नुहोस्
काठमाडौं बासिलाई खुसिकाे खबर, मेलम्चीकाे पानी काठमाडौं आइपुग्यो
मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ । प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच […]
पूरा पढ्नुहोस्
नयाँ बजारमा डेकोरेशनका सामग्री पाइने अत्याधुनिक शोरुम सञ्चालनमा
वैशाख १, काठमाडौं । काठमाडौंको नयाँ बजारमा घर तथा अफिसको लागि आवश्यक डेकोरेशनका हरेक सामग्री पाइने अत्याधुनिक शोरुम सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका वडा नं १६ स्थित नयाँ बजारमा उक्त शोरुम सञ्चालनमा आएको हो । प्रतिनिधिसभाका सांसद मोहन आचार्यले एक कार्यक्रमकाबीच बिहीबार बिहान शोरुमको उद्घाटन गरेका हुन् । प्रतिष्पर्धी बजारमा नयाँ किसिमबाट […]
पूरा पढ्नुहोस्
बैशाख १ नै नववर्ष किन ?
चैत्र ३०, काठमाडौँ । सन्तोष आचार्य ,जब ब्रह्माण्डदेखि लिएर सूर्य चन्द्रमाको दिशा, ऋतु, मौसम, अन्नबाली, नक्षत्र, रूख–बिरूवा, प्रकृति, जस्ता कुरामा नवीनताको सञ्चार हुने वैज्ञानिक एवं तेजोमय नववर्षारम्भको पावन दिवस हाम्रो संस्कृतिमा छ भने किन विकृतिको अँध्यारोमा छट्पटाउनु ? अतः आफ्नो गौरवभावलाई स्मरण गरौँ । विज्ञान सम्मत हिन्दू वैदिक कालगणनालाई बुझौँ । आफ्नो नव संवत् लाई […]
पूरा पढ्नुहोस्







