उपत्यका
त्रिविमा ७६ दिन देखि तालाबन्दी , आफ्नै भातृ संगठनले गरेकाे तालाबन्दी खाेल्न चासाे देखाउदैनन् प्रधानमन्त्री देउवा
चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले उपकुलपति, रेक्टर र डिन कार्यालयमा गरेको तालाबन्दीको आज ७६ दिन बितिसकेको छ । तर, अहिलेसम्म ताला खोल्न सरकारले चासो दिएको छैन । त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनी नेपाली कांग्रेसका सभापति समेत हुन् । उनकै पार्टीको भातृसंगठन […]
पूरा पढ्नुहोस्
स्वर्गीय खुमबहादुर खडकाकाे सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन
चैत्र १६, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाको चाैथाे पुण्य तिथीकाे अवसरमा नेविसंघले शान्ति बाटिकामा दीप प्रज्वलन कार्यक्रम गरेकाे छ । नेपाली काङ्ग्रेसकाे संगठन निर्माणमा महत्त्वपूर्ण याेगदान पुर्याएका स्व. खुमबहादुर खडकाकाे चाैंथाे स्मृति दिवसकाे अवसरमा पुर्व गृह राज्य मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवन्द्रराज कंडेल र नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाकाे […]
पूरा पढ्नुहोस्
नेपाल कमर्स क्याम्पसद्वारा झुठा समाचारको खण्डन
चैत्र ११, काठमाडौं । नेपाल कमर्स क्याम्सले एक संचार माध्यले नेपाल कर्मस क्याम्पस मिनभवनको नाम र आर्थिक पक्षसंग जोडेर प्रकाशित गरिएको समाचारप्रति क्याम्पस प्रसाशनको गम्भिर ध्याकर्षण भएको जनाएको छ । शैक्षिक कार्यक्रमका आधारलाई अध्यन नै नगरी हचुवाको भरमा प्रकाशित÷प्रशारित समाचार झुटा, भ्रामक तथा दुराशयपूर्ण भएको क्याम्पसको भनाइ छ । त्यस्तै यथार्थलाई नबुझी पत्रकारिताको नाममा पेशगत […]
पूरा पढ्नुहोस्
‘प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन’ शुक्रबारदेखि
चैत्र १०, काठमाडौँ । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले यहि चैत ११ र १२ गते काठमाण्डौमा राष्ट्रिय सभागृहमा ‘प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८’ आयोजना गर्दैछ । उद्घाटन समारोह चैत ११ गते २ बजेदेखि ५ बजेसम्म र चैत १२ गते बिहान ७:३० बजेदेखि दिनभर विभिन्न प्रस्तुती तथा गोलमेचसम्मका कार्यक्रम हुने संस्थाका अध्यक्ष गंगा बहादुर थापाले जानकारी […]
पूरा पढ्नुहोस्
काठमाडौँ विश्वकै छैटौँ प्रदूषित राजधानी
चैत्र ९, काठमाडौं । राजधानी काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयर सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र […]
पूरा पढ्नुहोस्
खुसिकाे खबर :चैत्रमसान्त सम्म मेलम्चीको पानी काठमाडौं आउदै
चैत्र ८, काठमाडौं । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए । पहिरोसँगै […]
पूरा पढ्नुहोस्
त्रीविकाे परीक्षा फारम भर्ने सूचना जारी
फागुन २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले परीक्षा फारम भर्नेबारे जरुरी सूचना जारी गरेको छ । व्यवस्थापन संकायले स्नातक तह दोस्रो सत्रको नियमित परीक्षा–२०२२ को परीक्षा फारम भर्ने सूचना जारी गरेको हो । त्रिवि व्यवस्थापन संकाय अन्तर्गत संचालित स्नातक तहका Bachelor of Business Administration (BBA), Bachelor of Information […]
पूरा पढ्नुहोस्
समाज डेण्टलको छैठौ शाखा बसुन्धारामा
फागुन २८, काठमाडैँ । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा मार्फत काठमाडौको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ। समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत सेवा दिइरहेको छ। बसुन्धारा शाखाको काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीले शनिबार उद्घाटन गर्नुभयो। समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले छैठौं शाखा मार्फत बसुन्धरा क्षेत्रमा सेवा […]
पूरा पढ्नुहोस्
सानिमा बैंक जागिर खुल्यो , हेर्नुहाेस विज्ञापन
फागुन २७ , काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि कर्मचारीको माग गरेको हो । बैंकले सो पदमा आफ्नो केन्दिय कार्यलयका लागि कर्मचारीहरुको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
पूरा पढ्नुहोस्
नेष्डो समृद्ध लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
फागुन २७, काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन २४ गते, मंगलबार सम्पन्न भइसकेकाे छ । संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ । नेप्सेले संस्थाकाे […]
पूरा पढ्नुहोस्







