उपत्यका

बुढानिलकण्ठ नगरपालिका वडा नं २ : नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता

काठमाण्डौ ,बैशाख ३१ । बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नं २ मा नेपाली कांग्रेसका बिनोद चालिसेले ९८२ मत प्राप्त  गरेका छन भने नेकपा एमालेका मिठाराम अधिकारीले ८५८ मत प्राप्त गरेका छन । त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसकी उपप्रमुख उम्मेदवार […]

पूरा पढ्नुहोस्

उद्धव खरेलकाे वडामा लाैराेलाइ अपार मत

बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं २ मा मेयरकाे मत नेपाली काँग्रेसका उम्मेदवारलाइ धेरै गएकाे छ । मेयरसमेत रहेका उद्धव खरेलकाे वडामा एमालेका मिठाराम अधिकारीलेभन्दा नेका उम्मेदवार विनाेद चालिसे धेरै मत पाए । चालिसेले ९८२ मत पाए भने अधिकारीले ८५८ मत पाए । काँग्रेसले काँग्रेसलाइ अन्तर्घात गरेकाे वडाकाे मुख्य आकर्षण भने लाैराे चिन्ह लिएर लडेका सुमित खरेलकाे […]

पूरा पढ्नुहोस्

बु न पा वडा न २ मा लाैराे अगाडी काङ्ग्रेस र एमाले पछ्याउँदै

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ काे १२७८ मत गणना गर्दा पछिल्लो ताजा मत परिणाम अनुसार लाैराेकाे नगर प्रमुखमा सुमित खरेलकाे ३५२ मत आएकाे छ । भने रूखकाे प्रमुख मा २९९ उप प्रमुख ४००, वडा अध्यक्ष मा ४०६ महिला = ४४०, दलित ४२१ छ । त्यसै गरी सुर्यकाे प्रमुख २६२, उप प्रमुख ४२२ वडा अध्यक्ष ५५१, […]

पूरा पढ्नुहोस्

नासो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ विजयी

३१ वैशाख, काठमाडौं । मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् ।  गुरुङले ८ सय २० मत प्राप्त गरि एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । एमालेका अध्यक्ष उम्मेदवार मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याएका छन् ।        […]

पूरा पढ्नुहोस्

काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल नै विजयी

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो।  अध्यक्ष उम्मेदवार सुरेन्द्र लामाको टिम नै विजयी भएको हो । मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई चार सय बढी मतले एमालेका उम्मेदवारले पराजित गरेको […]

पूरा पढ्नुहोस्

बु न पामा कता-कता कति खस्यो मत, हेर्नुहोस् विवरण सहित

बूढानीलकण्ठ नगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा शान्ति पुर्ण अवस्थामा मतदान सम्पन्न भएको छ । आज भएको मतदानमा नगरपालिकाको ४८,०३४ मतदाता मध्ये ७०.९५% अर्थात् ३४,४६४ जनाले मतदान गरेका छन् ।

पूरा पढ्नुहोस्

बालेन शाहले साइत हेराएर गरे मतदान

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन्। उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट भोट हालेका हुन्। काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा उनले काठमाडौं महानगरमा नेतृत्वका लागि दाबी गरेका छन्। अन्य उम्मेदवारले बिहानै मतदान गरे पनि शाहले ढिला गरी मतदान गरेका हुन्। काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन्। बालेनले ११ बजेर […]

पूरा पढ्नुहोस्

ग्राम शिक्षा मन्दिरबाट मेयरका उम्मेदवार विनाेद चालिसेले गरे मतदान

वैशाख ३०काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका उम्मेदवार विनाेद चालिसले ग्राम शिक्षा मन्दिरबाट मतदान गरेका छन् । बुढानिलकण्ठ नगरपालिका कपनकाे वडा न ११ काे श्री ग्राम शिक्षा मन्दिर उच्च माध्यामिक विद्यालयबाट नेपाल काङ्ग्रेसका मेयरका उम्मेदवार विनाेद चालिसेले ७:५० मा मतदान गरेका हुन । बुनपा कपन वड न ११ मा यति खेर मतदान गर्नका लागि सर्वसाधारणहरू […]

पूरा पढ्नुहोस्

माैन अबधिमा बुढानिलकण्ठमा काँग्रेस उम्मेदवारकाे चरित्रहत्या गर्ने समाचार प्रकाशित

बुढानिलकण्ठ नगरपालिकामा माैन अबधिमा एक स्थानीय परिवर्तन खबर नामकाे अनलाइनले लगातार काँग्रेस उम्मेदवारकाे चरित्रहत्या र एमाले उम्मेदवारकाे पक्षमा समाचार लेखिरहेकाे छ । साे अनलाइनले माैन अबधिमा एमाले उम्मेदवारकाे पक्षमा “बहुप्रतिभाकाे धनी लाेकप्रिय व्यक्ति मिठाराम अधिकारी” भनेर देवत्करण गरेर समाचार लेखेकाे छ । याे समाचार बैशाख २८ गते साँझ पाँच बजेर ३९ मिनेटमा लेखिएकाे थियाे । […]

पूरा पढ्नुहोस्

निर्वाचनको मौन अवधिः दोस्रो दिन २० सञ्चार माध्यम कारबाहीमा

काठमाडौँ, २९ वैशाख । प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं […]

पूरा पढ्नुहोस्