- ३१ बैशाख २०७९, शनिबार २१:१८
काठमाण्डौ ,बैशाख ३१ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नं २ मा नेपाली कांग्रेसका बिनोद चालिसेले ९८२ मत प्राप्त गरेका छन भने नेकपा एमालेका मिठाराम अधिकारीले ८५८ मत प्राप्त गरेका छन ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसकी उपप्रमुख उम्मेदवार रमिला वाग्लेले १०८९ मत प्राप्त गरेकी छन भने नेकपा एमालेकी अनिता लामाले १०२३ मत प्राप्त गरेकी छन।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्