उपत्यका

भक्तपुरका विद्यालयमा सातामा दुई दिन बिदा नदिन नगरपालिकाको निर्देशन

१ जेठ, काठमाडौं । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको छ ।  सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए […]

पूरा पढ्नुहोस्

टोखामा कांग्रेसको जितकाे सुरूवात, वार्ड नं १ मा प्यानलै कांग्रेस विजयी

काठमाडौं – टोखा नगर पालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वार्ड नं १ मा कांग्रेस उम्मेदवार रमेश कुमार लामिछाने सहित प्यानले विजय हासिल गरेको छ । मेयर र उप मेयरमा एमालेले अग्रता लिएको छ ।

पूरा पढ्नुहोस्

तारकेश्वर वडा नं. १ मा एमालेको प्यानल नै विजयी ,यस्तो छ मतपरिणाम :

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटाको प्यानल नै विजयी भएको हो । सापकोटाले ८५८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ७९८ मत ल्याएका छन । […]

पूरा पढ्नुहोस्

तारकेश्वर वडा नं. ४ मा एमालेको प्यानल नै विजयी, यस्तो छ मतपरिणाम :

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठको प्यानल नै विजयी भएको हो । श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ६५० मत ल्याएका छन । […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ वडा नं ३ मा आकाशकाे कमाल, एमालेलाइ हराएर वडाध्यक्ष बने

०७४ काे स्थानीय चुनावमा नेपाली काँग्रेसकाे तर्फबाट वडा सदस्यकाे उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका आकाश धितालले विजय पाउँदा सबैभन्दा धेरै मत ल्याएका थिए । पाँचवर्ष बुढानिलकण्ठ ३ का विकासे गतिबिधिमा काम गर्दा आकाशले आफूलाइ अझै राम्राे र सर्वपक्षीय बनाए ।  सबैसँग मिल्नसक्नेदेखि सबैलाइ मिलाउन सक्ने क्षमताका धनी आकाश ०७९ काे स्थानीय तह चुनावका काँग्रेसकाे निर्विकल्प […]

पूरा पढ्नुहोस्

वडा नं ०३ मा एमाले लाई पछ्याउदैँ स्वतन्त्र धाराले ल्यायो ३१० मत , ५०० मत गणना हुन बाँकि

बूढानीलकण्ठमा हाल वडा नं ०३ को मत गणना भईरहेको छ । विवरण अनुसार वडा अध्यक्षमा नेकपा एमालेको ३८१ लाई पछ्याउदै स्वतन्त्र उम्मेदवार धारा चिन्हले ३१० मत प्राप्त गरेको छ । हाल सम्म नेपालि कांग्रेस भने २५६ मत ले तेस्रो स्थानमा छ । हाल सम्म १४५१ मत गणना भईसकेको छ भने ५०० मत गणना बाँकि छ […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर २ को वडा अध्यक्षमा मधु तामाङ सहित एमालेको प्यानल नै विजयी

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मधु तामाङ सहित प्यानल विजयी भएको छ । वडा अध्यक्षमा विजयी मधु तामाङले १२०७ मत प्राप्त गरेका छन् भनें उनका निकटवर्ती कांग्रेसका सुदीप पण्डित क्षेत्रीले ८२७ मत प्राप्त गरेका छन् । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम मत परिणाम […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको अग्रता ,कस्तो छ हालसम्मको मत परिणाम ?

बुढानिलकण्ठको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको अग्रता कायम राखेको छ। कस्तो छ हाल सम्मको मत परिणाम ?

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ निर्वाचन अपडेट; मेयर पदमा नेकपा एमाले ३२८ मतले अगाडि (पुरा विवरण सहित)

बूढानीलकण्ठ नगरपालिकामा हाल सम्म वडा नं ०१ र ०२ को मतगणना सकिएको छ । हाल सम्मको नतिजा अनुसार मेयर पदका नेकपा एमाले उम्मेद्वार मिठाराम अधिकारी ३२८ मतले अगाडि परेका छन् । अधिकारिले हाल सम्म १६४५ मत पाएका छन् भने  उनका प्रतिस्पर्धि नेपालि कांग्रेसका उम्मेद्वार बिनोद चालिसेले १४१० मत पाएका छन् । यस्तै उप-मेयर पदमा पनि […]

पूरा पढ्नुहोस्

काठमाडौंमा वालेन्द्रको अग्रता, हेर्नुहाेस कति छ ?

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले १२२८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ८७१ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् भने गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन् । यसैगरी एमालेबाट उपप्रमुखकी प्रत्याशी […]

पूरा पढ्नुहोस्