उपत्यका
दक्षिणकालीको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित
२ जेठ, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका निर्वाचन अधिकृत अमृता भण्डारीले जानकारी दिइन् । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगरपालिकामा एमालेबाट १८० मतले मेयर अगाडि
बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेबाट मिठारा अधिकारीले १८० मतले काङ्ग्रेसका विनाेद चालिसेलाई पछि पारेका छन् । वडा न ४ देखि अग्रता लिएकाे नेपाली काङ्ग्रेसले वडा न ७ मा आए पछि एमालेले अग्रता लिएको हाे ।
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ न पा वडा न ७ मा एमालेकाे प्यानलै विजयी
बूढानीलकण्ठ नगरपालिका वडा नं ०७ मा बस नारायण महर्जन सहितको प्यानल निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार महर्जनको प्यानलले नेपाली कांग्रेसलाई फराकिलो मत अंतरले पराजित गरेको हो । बस नारायण महर्जनले १०१५ मत पाएका छन् भने कांग्रेसले ४८४ मत पाएको छ । बस नारायण महर्जन सहित महिला वडा सदस्यमा राममाया महर्जन, दलित महिला सदस्यमा […]
पूरा पढ्नुहोस्
टोखा नगरपालिका वडा नं ५ मा नेकपा एमालेको प्यानल बिजयी
टोखा नगरपालिका वडा नं ५ मा एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी भएका छन । वडा अध्यक्ष पदमा निर्वाचित भएका गुरुङले ७८७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेव जङ्ग पण्डित ले ७२७ मत प्राप्त गरेका छन। हेर्नुहोस यस्तो छ मत परिणाम
पूरा पढ्नुहोस्
गोकर्णेश्वर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत वडा अध्यक्षमा निर्वाचित
काठमाडौँ, ज्येष्ठ २ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत लौरो चुनाव चिन्ह बाट विजयी भएका छन ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार महतले १०२७ मत सहित वडा अध्यक्षमा बिजयी भएका हुन । जयराम महतले पुर्व वडा अध्यक्ष नेकपा एमालेका उम्मेदवार श्रीकुमार श्रेष्ठलाई पराजित गरेका हुन । […]
पूरा पढ्नुहोस्
बुढानिलण्ठमा काँग्रेसका विनाेद चालिसेकाे अग्रता कायम
बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदमा काँग्रेसका विनाेद चालिसेकाे अग्रता कायम रहे पनि मतान्तर कम हुँदै गएकाे छ । काँग्रेसकाे गढ भनिएकाे वडा नं ६ मा आशातीत मत नपाएपछि चालिसेले आफ्नाे मतान्तर बढाउन सकेनन् । वडा नं ६ काे वडाध्यक्ष पनि काँग्रेसले गुमाएकाे छ । वडा नं ६ काे मतगणना सकिँदासम्म काँग्रेसका चालिसे एमालेकाे मिठाराम अधिकारीभन्दा ५५ […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी भएका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अन्तिम मत परिणाम अनुसार ७२६ मत प्राप्त गर्दै खड्का वडा अध्यक्ष पदमा विजयी बनेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा नेपाली कांग्रेसका प्रह्लाद खडकाले ६९६ मत प्राप्त गरेका छन । त्यस्तै वडा नं ६ […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिका वडा नं १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी
काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका भरत लाल श्रेष्ठ विजयी भएका छन। आज सम्पन्न भएको मत गणनामाभरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् ।
पूरा पढ्नुहोस्
त्रिविले पनि आइतबार विदा दिन मानेन
त्रिभुवन विश्वविद्यालयले नेपाल सरकारले परीक्षणको रूपमा आजदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा दिने गरी निर्णण गरेको भए पनि तत्काललाई साबिक बमोजिननै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने भएको छ । त्रिवि रजिस्ट्रारको कार्यालयले आज एक सूचना जारी गरी कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगरपालिकामा काङ्ग्रेसबाट मेयर र उपमेयर दुवैले लिए अग्रता
बुढानिलकण्ठ नगरपालिकामा काङ्ग्रेसबाट मेयरका उम्मेदवार विनाेद चालिसेले मिठराम अधिकारीलाई पछि पारेका छन् । वडा न १, २ र ३ मा निरन्तर पछि परेका विनाेद चालिसे अहिले भने ९७ मतले मिठाराम अधिकारीलाई पछि पार्दै अग्रता लिएका छन् । काङ्ग्रेसबाट मेयरका उम्मेदवार विनाेद चालिसेले २८७७ र […]
पूरा पढ्नुहोस्







