- १ जेष्ठ २०७९, आईतवार २०:३९
काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका भरत लाल श्रेष्ठ विजयी भएका छन। आज सम्पन्न भएको मत गणनामाभरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्