उपत्यका
बुढानिलकण्ठ-९ को अध्यक्षमा नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे , कस्तो छ अन्तिम मत परिणाम ?
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे निर्वाचित भएकी छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित भएकी पाण्डेले ९४८ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेश कोइरालाले ८७३ मत प्राप्त गरेका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को चार सदस्यमा नेपाली कांग्रेसका […]
पूरा पढ्नुहोस्
कल्याणकारी सञ्चारका प्रणेता आदि–पत्रकार देवर्षि नारद जयन्ती
काठमाडौं , विजयप्रसाद मिश्र । श्रीमद्भागवत महापुराणमा भक्तिका द्वादश आचार्यको नाम उल्लेख गरिएको छ । तीमध्ये अधिकांशलाई भक्तिमार्गमा प्रेरित गर्ने परम्भागवत् आचार्यका रूपमा देवर्षि नारदको नाम प्रमुख मानिन्छ । यहाँसम्म कि भगवान्को वाङ्मय स्वरूप ग्रन्थ भागवतलाई लिपिबद्ध गर्न भक्त–भागवत श्री व्यासदेवलाई प्रेरणा दिने पनि भक्तशिरोमणि स्वयं नारदजी नै हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले महर्षि वाल्मीकिले मर्यादा […]
पूरा पढ्नुहोस्
‘लालकिल्ला’ कीर्तिपुरमा कांग्रेस विजयी
वामपन्थीहरुको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको छ । २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका हुन् । […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का डा. राम कुमार श्रेष्ठले सगरमाथाको सफल आरोरण गरे
काठमाडौं, जेठ २ । बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको करुणा अस्पतालका संस्थापक डा. राम कुमार श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोरण गरेका छन्। आज बिहानको ४ बजे डा.श्रेष्ठ सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएका हुने शिखरमा पाइला टेकेका हुन। करुणा अस्पतालमा Cath Lab स्थापना तथा सञ्चालन गर्न प्रयासरत रहेका डा.श्रेष्ठले अस्पतालमा मायादया क्लिनिक […]
पूरा पढ्नुहोस्
नुवाकोटको तारकेश्वर गाउँपालिका प्रमुखमा शिव अधिकारी ‘अविरल’ विजयी
नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिकामा गठबन्धनका उम्मेदवारले पालिका प्रमुख र उपप्रमुखमा जित हासिल गरेका छन् । सोमबार आएको अन्तिम नतिजा अनुसार गाउँपालिका प्रमुखमा नेपाली गठबन्धन (कांग्रेस) का शिव अधिकारी (अविरल) ले ठूलो मतान्तरसहित जित हासिल गरेका हुन् । अधिकारीले ५ हजार ६ सय ६५ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी रमेशकुमार वस्तीले ३ हजार ३ सय […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठमा मेयर र उप-मेयरमा नेकपा एमालेको अग्रता कायम (मत परिणाम सहित)
जेठ २ काठमाडौं । बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता बढाएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम ८ मा नेकपा एमालेको प्यानल विजयी भए संगै नगर प्रमुख र उपप्रमुखमा अग्रता बढेको हो। हाल सम्म १७०१८ मत गन्दा नेकपा एमालेका मिठाराम अधिकारीले ६०९१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका बिनोद चालिसेले ५६१९ मत प्राप्त […]
पूरा पढ्नुहोस्
काठमाडौंमा बालेनशाहले अझै मतआन्तर बढाए
जेठ २, काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्रबाट महानगरकाे मेयर पदमा उम्मेदवारी दिएका बालेन्द्र शाहले मतकाे अन्तर बढाएका छन् । उनलाई अहिले सम्म बालेन्द्र साह (स्वतन्त्र) : ७५३५ उनका प्रतिस्पर्धी नेकपा एमालबाट केशव स्थापितले ३९८२ मत ल्याएका छन् भने गठबन्धनबाट काङ्ग्रेसबाट सिर्जना सिंहले ३४८६ मत ल्याएका छन् ।
पूरा पढ्नुहोस्
काठमाण्डौ महानगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी
काठमाण्डौ ,जेष्ठ २ । काठमाण्डौ महानगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । काठमाण्डौ महानगरपालिका वडा नम २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्र श्रेष्ठ १३७७ मत सहित विजयी बनेका छन बहने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुर्य लाल महर्जनले ९३३ मत प्राप्त गरेका छन। त्यस्तै वडा नं २ को सदस्यमा पदम […]
पूरा पढ्नुहोस्
चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल नै विजयी
काठमाडौँ,जेष्ठ २ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार संजय सिग्देलको प्यानलनै विजयी भएको हो । यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ६ को अध्यक्ष मा निर्वाचित सिग्देलले पुन नेपाली कांग्रेसका शान्ता उदास […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ र गाेकर्णेश्वरमा एमाललेकाे मतअन्तर बढदै काङ्ग्रेस पछ्याउँदै
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका र गाेकर्णेश्वरमा मेयर पदमा नेकपा एमालेले मतकाे अन्तर बढाएको छ । बुढानिलकण्ठ नगरपालिकामा एमनलेबाट मिठराम अधिकारीले ५३७८ र काङ्ग्रेसबाट विनाेद चालिसेले ५०२२ मत ल्याएर ३६५ मतले विनाेद चालिसे पछाडि परेका छन् । भने गाेकर्णेश्वरमा मा एमाले […]
पूरा पढ्नुहोस्







