उपत्यका
बुढानिलकण्ठ न पा वडा १३ काे मत गणना राेचक बन्दै
वडा नं. १३ को गणना रोचक बन्दै गएकाे छ पहिलो बुथको २३०४ गणना सकिँदा ३५३ ले पछाडी परेको नेकपा एमाले ले नेपाली कांग्रेसलाई उछिन्दै लियो ४७३ को अग्रता लिएको छ । वडा अध्यक्ष नेकपा एमाले: १३३१ नेपाली कांग्रेस: ८५८ गणना अझै जारी… १४१२ मत गणना हुन बाँकी छ ।
पूरा पढ्नुहोस्
भोट त सबै बालेनलाई गयो कि क्या हो ! सभागृह गणनास्थलका रोचक
काठमाडौँ : काठमाडौँवासीले आफ्नो जनप्रतिनिधि को चुने होलान् भनेर शनिवार बिहान साढे ९ बजेबाट राष्ट्रिय सभा गृहमा मत गनेको गन्यै छन् गणक। तर एक छेउ पल्टिएको हैन। उम्मेदवारै नउठेको दलको चुनाव चिन्ह पनि छापेर निर्वाचन आयोगले मत पत्र नाङ्लो जत्रो छापेको छ। तलदेखि माथिसम्म हेरेर नभने मत गनेको रुझूँ गर्न बसेका उम्मेदवारका प्रतिनिधिले विवाद गरिहाल्छन्। […]
पूरा पढ्नुहोस्
टोखाको मेयरमा पुनः प्रकाश अधिकारी र उपमेयरमा मुरारी तामाङ विजयी
काठमाडौ । टोखा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। प्रकाश अधिकारी २०७४ को स्थानीय निर्वाचनमा पनि मेयरमा बिजयी भएका थिए । त्यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका छन। अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् ।भने […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ न पा वडा १२ मा एमालेकाे प्यानलै विजयी
बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत वडा नं १२ मा नेकपा एमालेका शम्भु भट्टराइसहित प्यानलले नै विजय हासिल गरेकाे छ । भट्टराइले १२७४ मत पाए भने दाेस्राे हुने नेपाली काँग्रेसका सुनित चालिसेले १०३७ प्राप्त गरेका छन् । सबै वडा सदस्यहरूमा पनि एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।
पूरा पढ्नुहोस्
बूढानीलकण्ठ नगरपालिका भित्रका विद्यालयहरू आइतबार पनि संचालन गरिने
बूढानीलकण्ठ नगरपालिका भित्रका विद्यालयहरू आइतबार पनि संचालन गरिने छ । हाल शैक्षिक सत्र २०७९ प्रारम्भ हुन लागेकाे अवस्थालाई मध्यनजर गरी अर्को सूचना जारी नभएसम्म आइतबार पनि विद्यालयहरू संचालन गरिने बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले जानकारी गराएकाे छ । नेपाल सरकार गृह मन्त्रालयको सूचना अनुसार २०७९ जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई […]
पूरा पढ्नुहोस्
काठमाडौंको शंखरापुरमा राप्रपाकाे प्यानलै विजयी
३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको शंखरपुर नगरपालिकाको मेयर जितेको छ । मंगलबार साँझ सकिएको मतगणनामा राप्रपाका रमेश नापित ४७०० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याए । उनलाई नेपाली कांग्रेसको समेत समर्थन थियो । नेकपा एमालेका कृष्णलाल बजगाईंले ३६२२ र माओवादी […]
पूरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका वडा न १० मा एमाले बाट प्यानलै भारीमतले विजयी
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा न १० बाट एमालेको नवराज भटराईले अत्याधीक मत ल्याएर विजयी भएका छन् । उनी अध्यक्षमा १२७० को मत अंतर ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन । साथै वडा नम्बर १० मा मेयरमा १४८८ मत अंतर र उप मेयरमा १३०७ मतको अंतरले एमाले अगाडी आएको छ भने अगाडीको मत अन्तर जोडदा […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर ५ को वडा अध्यक्षमा नारायण बहादुर सुवेदीको फराकिलो अग्रता
२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नारायण बहादुर सुवेदीले फराकिलो अग्रता लिएका छन् । ७०० मत गणना हुँदा कांग्रेसका सुवेदीले ३४२ मत प्राप्त गर्दा एमालेका तारा कुमारी सिम्खडा पुडासैनीले १५९ मत पाएकी छिन् । सुवेदी पुडासैनी भन्दा १८३ मतले अगाडी छन् । यसैगरी मेयरमा कांग्रेसले २८६ […]
पूरा पढ्नुहोस्
तारकेश्वर नगरपालिका ९ मा अध्यक्षमा एमालेका महर्जन बिजयी
काठमाडौं । काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नं ९ मा श्याम कृष्ण महर्जन निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार महर्जनले नेपाली कांग्रेसलाई फराकिलो मत अंतरले पराजित गरेको हो । महर्जनले ६५७ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारले ५२१ मत ल्याएका छन । मेयरमा तारकेश्वर ९ मा रुखले ९०८ मत […]
पूरा पढ्नुहोस्
यसकारण मिठाराम अधिकारीले जित्दै छन् बुढानिलकण्ठ नगरपालिकामा मेयर
निर्वाचन विशेष जेठ २ काठमाडौं । यति खेर देभर स्थानीय निर्वाचनममा मत परिणाम आउने लर्काे चलेकाे छ । अहिले सम्म २६० भन्दा बढी स्थानीय निकायमाे मत परिणाम आईसकेकाे छ । जसयमा प्रमुखमा ११२ स्थान र उप प्रमुखमा ११८ स्थानमा नेपाली काङ्ग्रेस , प्रमुख ७३ र उप प्रमुख ७४ स्थानमा एमाले , प्रमुख ५८ र उप […]
पूरा पढ्नुहोस्







