उपत्यका
गोदावरी नगरपालिकाका विद्यालय आइतबार बन्द नहुने
जेठ २ काठमाडौं । गोदावरी नगरपालिकाका विद्यालय आइतबार बन्द नहुने भएको छ । आज दिउँसो गाेदावरी नगरपालिका शिक्षा शाखाले एक सुचना निकाल्दै सरकारले घाेषणा गरेकाे आइतबार विदालाई नगरपालिकाले कार्यनयन नगर्ने बताएको छ ।
पूरा पढ्नुहोस्
बलात्कारको घटनामाथि छानबिन हुने, एसएसपी नेतृत्वको छानबिन समिति गठन
जेठ ६, काठमाडौँ । आठ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले भिडिओ सार्वजनिक गरेपछि सो घटनामाथि प्रहरीले छानबिन गर्ने भएको हो। यतिबेला सामाजिक सञ्जालभरि एकजना युवतीको भिडिओ भाइरल भएको छ । सुम्निमा खपाङ्गी (नाम परिवर्तन) नाम गरेकी युवतीले विसं. २०७१ सालमा आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गर्दै सामाजिक सञ्जालमा हालेको भिडिओ भाइरल भएपछि उनको […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित ६७ जनै जनप्रतिनिधिले लिय सपत ग्रहण
जेठ ६, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित भएका सबै वडाका ६७ जनै जनप्रतिनिधिले सपत ग्रहण गरेका छन् । शुक्रबार बुढानिलकण्ठ नगरपालिकाकाे कार्यालयकाे प्रङगणमा एक सपत ग्रहण समारोह आयाेजना गरी स्थानीय निर्वाचन २०७९ मा बुढानिलकण्ठ नगरपालिकाकाे १३ वटै वडाबाट अलग अलग पार्टिहरूबाट निर्वाचित भएका वडा अध्यक्षहरू वडा सदस्यहरू र उप मेयरहरूले बुढानिलकण्ठका नव निर्वाचित मेयर मिठारा […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षणकाे माग
नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो । महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्तीअनुसारको थप हुने मुल्य आन्तरिक व्यवस्थापन […]
पूरा पढ्नुहोस्
गगन थापाको वडाबाट कांग्रेसले खाता खोल्यो, वडाध्यक्षसहित प्यानलै दोब्बर मतले विजयी
काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकामा खाता खोलेको छ। काग्रेसले महामन्त्री गगन थापाको गृह वडा काठमाडौं- ३० मा दोब्बर मतले विजयी हासिल गरेको हो। वडा नम्बर ३० मा कांग्रेसका दलबहादुर कार्की २ हजार ६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार एमालेका कृष्णभक्त खड्गी ९४८ मतसहित पराजित भएका छन्। कांग्रेसका […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिका वडा नं ४ मा नेकपा एमालेको प्यानल नै बिजयी
काठमाडौँ, जेठ ५ । काठमाडौं महानगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार दिनेश महर्जन विजयी भएका छन । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् । महर्जनले ४६०४ मत पाए भने उनका प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२८९ मत प्राप्त गरे । त्यसैगरि वडा सदस्यहरुमा नेकपा एमालेका नबिन मैनाली, शरु अधिकारी, सन्ध्या देबी खनाल र कल्पना […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर ८ मा काङ्ग्रेसका नन्दलाल श्रेष्ठले विजयी
जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका नन्दलाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १२५४ मत ल्याई एमालेबाट वडा अध्यक्षका उम्मेदवार कल्पना राजचललाई पराजित गरेका हुन्। राजचलले ११६० मत पाएकी छिन्। श्रेष्ठ ९४ मतले वडा अध्यक्षमा विजयी भएका हुन् । यस वडाको अध्यक्ष काङ्ग्रेसले जिते पनि ४ वडा सदस्य एमालेले जितेको […]
पूरा पढ्नुहोस्
अस्पतालको लापरबाही’ले केएमसी अस्पतालमा १८ वर्षीया किशोरीको मृत्यु
काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालमा एक किशोरीको मृत्यु भएको परिवारका सदस्यहरुले बताएका छन्। बुधबार छातीमा समस्या भएको भन्दै १८ वर्षीया सोनी साहलाई उनका काका सुरेन्द्र साहले बाइकमा राखेर बुधबार राति ८ बजेतिर केएमसी पुर्याएका थिए। सिराहा स्थायी घर भई संखमुल बस्ने सोनीलाई अस्पतालले ८:३० बजे मृत घोषणा गरेको मृतकका काका सुरेन्द्रले बताएका छन्। उनले भने, […]
पूरा पढ्नुहोस्
काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसका रिसाल र एमालेकी लामा विजयी
काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दीपककुमार रिसाल र उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामा विजयी भएकी छिन्। प्रमुखमा निर्वाचित रिसालले ९ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५ सय ४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपप्रमुखमा निर्वाचित नेकपा एमालेकी लामाले ८ […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगरपालिकाकाे मेयरमा एमालेबाट मिठारा अधिकारी विजयी
जेठ ४ काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे मेयरमा नेकपा एमालेबाट मिठाराम अधिकारी विजयी भएका छन् । साथै उप मेयरमा पनि नेकपा एमालेकै अनिता लामाले विजयी भएकि छिन । नेपाली काङ्ग्रेसका मेयरका उम्मेदवार विनाेद चालिसे २७३८ र रमिला वाग्लेलाई २३४२ बढि मतले पराजित गर्दै विजयी भएका हुन । मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम […]
पूरा पढ्नुहोस्







