- ५ जेष्ठ २०७९, बिहीबार १४:३९
काठमाडौँ, जेठ ५ । काठमाडौं महानगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार दिनेश महर्जन विजयी भएका छन । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् । महर्जनले ४६०४ मत पाए भने उनका प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२८९ मत प्राप्त गरे । त्यसैगरि वडा सदस्यहरुमा नेकपा एमालेका नबिन मैनाली, शरु अधिकारी, सन्ध्या देबी खनाल र कल्पना सार्की बयलकोटी निर्वाचित भएका छन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्