Tag: काठमाडौं महानगर
कबाड व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन
काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङ रोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङ रोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले जनाएका छन् […]
पूरा पढ्नुहोस्
सीपसहितको शिक्षा : दरबार हाई स्कुलमा विद्यार्थीले रोपेका केही तरकारी खानयोग्य भए
दरबार हाई स्कुलअन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपरिसर यतिवेला विभिन्न प्रकारका हरिया साग र तरकारीले हराभरा भएका छन् । यी दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीले रोपेका केही तरकारी खानयोग्य भएका छन् भने खुर्सानी, भिन्डीजस्ता तरकारीका बिरुवामा फूल लाग्न थालेको छ । काठमाडौं महानगरपालिकाले १२ वैशाख ०८० बाट माध्यमिक तहका विद्यार्थीका लागि ल्याएको छोटो अवधिको सीपमूलक तालिमअन्तर्गत […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगर र गोकर्णेश्वर नगरका प्रमुख फोहोर व्यवस्थापनका लागि छलफलमा
असार २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह बीच छलफल भएको छ। आज गोकर्ण हिल साइड रिसोर्टमा भएको उक्त छलफल फोहोर मैला व्यवस्थापन संग सम्बन्धित रहेको थियो उक्त छलफलमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, गोकर्णेश्वर नगरपालिकाका निवर्तमान प्रमुख सन्तोष चालिसेको समेत उपस्थिति रहेको […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिकाले बढायो दिवा खाजा वापतकाे रकम
असार २१, काठमाडौं । काठमाडौं महानगरले दिवा खाजाको रकम १० रुपैयाँ बढाएर २५ रुपैयाँ पुर्याउने भएको छ । चालू आर्थिक वर्षका लागि शिक्षामा २२ करोड बजेट छुट्याएको महानगरले आगामी आर्थिक वर्षका लागि ७० करोड बजेट छुट्याएको छ ।
पूरा पढ्नुहोस्
काठमाडौंका निजी विद्यालयले आम्दानीको केही प्रतिशत रकम महानगरको शिक्षा कोषमा जम्मा गर्नुपर्ने
असार ५, काठमाडौं । काठमाडौं महानगरपालिकाका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले हाल्नुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए । आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए। यस्तै, महानगरले जीवनपयोगी […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिका-२९ मा नेपाली कांग्रेसको प्यानलै विजयी
काठमाडौं- काठमाडौं महानगरपालिका-२९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका कुश ढकालको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी, खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका छन्।
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिका वडा नं ४ मा नेकपा एमालेको प्यानल नै बिजयी
काठमाडौँ, जेठ ५ । काठमाडौं महानगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार दिनेश महर्जन विजयी भएका छन । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् । महर्जनले ४६०४ मत पाए भने उनका प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२८९ मत प्राप्त गरे । त्यसैगरि वडा सदस्यहरुमा नेकपा एमालेका नबिन मैनाली, शरु अधिकारी, सन्ध्या देबी खनाल र कल्पना […]
पूरा पढ्नुहोस्
काठमाडौंमा भर्खरैकाे ताजा मत परिणाम यस्तो छ
जेठ ४ , काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका वालेन्द्र शाहले ७९८९ मतले अग्रता लिईरहेका छन् । उनलाई आफ्ना दुई प्रस्तिसपर्धी एमालेका केशव स्थापित र गठबन्धनबाट काङ्ग्रेसका सृर्जना सिंहलाई झन्डै दाेब्बर मतले पछि पार्दै निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम यस्तो रहेकाे छ
पूरा पढ्नुहोस्
काठमाण्डौ महानगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी
काठमाण्डौ ,जेष्ठ २ । काठमाण्डौ महानगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । काठमाण्डौ महानगरपालिका वडा नम २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्र श्रेष्ठ १३७७ मत सहित विजयी बनेका छन बहने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुर्य लाल महर्जनले ९३३ मत प्राप्त गरेका छन। त्यस्तै वडा नं २ को सदस्यमा पदम […]
पूरा पढ्नुहोस्
बालेन शाहले साइत हेराएर गरे मतदान
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन्। उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट भोट हालेका हुन्। काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा उनले काठमाडौं महानगरमा नेतृत्वका लागि दाबी गरेका छन्। अन्य उम्मेदवारले बिहानै मतदान गरे पनि शाहले ढिला गरी मतदान गरेका हुन्। काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन्। बालेनले ११ बजेर […]
पूरा पढ्नुहोस्







