Tag: काठमाडौं महानगर

प्राज्ञिककाे काठमाडौं महानगर समिति गठन

चैत्र १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौ महानगर समिति पुनर्गठन भएको छ । शुक्रबार काठमाडौंकाे शंकरदेव क्याम्पसमा आयाेजना गरिएको एक दिवसिय अभ्यास वर्ग एव प्रशिक्षण कार्यक्रममा काठमाडौं जिल्ला भित्र रहेकाे २० वटा भन्दा बढी क्याम्पसका विद्यार्थीहरूकाे उपस्थितिमा महानगर इकाई समितिकाे गठन भएको हाे । विद्यार्थीहरूलाई अनुशासन , नैतिकता, असल, क्षमतावान र कुशल नेतृत्व […]

पूरा पढ्नुहोस्