उपत्यका

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवा

अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय (बजेट कार्यान्वयन वा सोधभर्ना शाखा) ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवा गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सम्बोधन गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फको चालु आबको बैदेशिक सो्रत सोधभर्ना हुने ऋण –अनुदान तर्फ तेश्रो त्रैमासिक फुकुवा गरेको जनाएको […]

पूरा पढ्नुहोस्

कपनमा इसाई मण्डलीले ध्वनि प्रदुषण गरेकाे भन्दै स्थानीयकाे विराेध

बूढानीलकण्ठ नगरपालिका वडा नं.११ कपन हाईटमा रहेको  इसाईहरूकाे ईश्वरीय मार्ग भजन मण्डलीले ध्वनि प्रदुषण गरेर टोल समाजको शान्ति खल्बलाएको भनेर स्थानीयवासीले विरोध गरेका छन्। लामो समयदेखि सच्चाई केन्द्रको नाममा जग्गा भाडामा लिएर ट्रस निर्माण गरि विभिन्न रोगहरु निको हुने भ्रम फैलाएर क्रीस्चियन धर्म प्रचारप्रसार गर्ने उदेश्यले ईश्वरीय मार्ग भजन मण्डली समूह संचालन हुँदैआएको स्थानीयवासी बताउँछन्। […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वरका नव निर्वाचित नगर प्रमुखद्वारा विधिवत पुजा गरी पदभार ग्रहण

जेठ ९, काठमाडौँ ।  गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित  नगर प्रमुख दिपक रिसाल र उप प्रमुख सान्नानी लामाले  सोमबार पदभार ग्रहण गरेका छन ।  सोमबार नै  नगरप्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको समेत शपथ ग्रहण र पदभार भएको छ।  वडा अध्यक्ष तथा सदस्यहरुलाई नव निर्वाचित नगर प्रमुख दिपक रिसालले सपथ ग्रहण गराएका  थिए । नगर प्रमुख […]

पूरा पढ्नुहोस्

बुढानीलकण्ठ कार्यपालिका निर्वाचनको लागि मतदाता नामावली तयार (नामावली सहित)

बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम परिणाम प्राप्त भएको पस्चात हुने कार्यपालिकाको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली प्रकाशन गरेको हो । कार्यपालिका निर्वाचनका लागि नगरपालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ । हेर्नुहोस् को-को छन् मतदाता:

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिए बधाई

बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन। बुढानिलकण्ठ नगरपालिकाका १३ मध्ये १० वडामा अध्यक्ष जित्दै उपत्यका मै सानदार प्रदर्शन गरेको नेकपा एमालेका  जनप्रतिनिधिहरुलाई अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा बधाई ज्ञापन गरेका थिए । वडा अध्यक्ष ,सदस्यहरु तथा पार्टी कमिटिका अध्यक्षहरु सहित बालकोट पुगेका नव निर्वाचित नगर प्रमुख मिठाराम अधिकारी र […]

पूरा पढ्नुहोस्

बालेनको सपोर्टमा बन्यो गीत ‘लौरो टेकौला’ हेर्नुहाेस कस्तो छ

जेठ ८ , काठमाडौं । काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ । यस्तैमा साहको सपोटमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

जेठ ७ , काठमाडौं  । काठमाडौं महानगरपालिका वडा नम्बर ६  मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ  । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार  नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुवन लामाको प्यानलनै विजयी भएको हो । नेपाली कांग्रेस बाट वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित लामाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बसन्त […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसालले लिए सपथ

काठमाडौँ, जेठ ७  ।  गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख  दिपक रिसालले सपथ लिएका छन् । नेपाली कांग्रेस बाट निर्वाचित  रिसालले काठमाडौंका विभिन्न नगरपालिकाबाट निर्वाचित नगरप्रमुखहरूसँगै  शुक्रबार सपथ लिएका हुन् । शुक्रवार जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा भएको सपथ ग्रहण कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख  दिपक रिसालसँगै  राप्रप्रा बाट शंखरापुर नगरपालिकामा निर्वाचित  नगर […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिका-२९ मा नेपाली कांग्रेसको प्यानलै विजयी

काठमाडौं- काठमाडौं महानगरपालिका-२९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।  कांग्रेसका कुश ढकालको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी, खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका छन्।

पूरा पढ्नुहोस्

नगर प्रमुख पहिलो हस्ताक्षर : सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ

जेठ ६, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले “सफा बुढानिलकण्ठ,हरित  बुढानिलकण्ठ” बनाउने कार्यक्रममा पहिलो हस्ताक्षर गरेका छन। आज जेष्ठ ६ गते बुढानिलकण्ठ नगर प्रमुख पदको सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै अधिकारीले नगरपालिकाका सडक र धोवीखोला  कोरिडोर क्षेत्रमा हरियाली प्रवर्धनका लागि विभिन्न प्रजातिका १० हजार बोट विरुवा  वृक्षारोपण र सौन्दर्यिकरणको योजना रहेको फाइलमा हस्ताक्षर […]

पूरा पढ्नुहोस्