उपत्यका
एक महिनाभित्र विद्यार्थीकाे हातहातमा पाठ्यपुस्तक पुर्याउन सरकारलाई निर्देशन
जेठ १२, काठमाण्डाै – संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र गरी सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बुधवारकाे बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्यायउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक […]
पूरा पढ्नुहोस्
गोकर्ण जगडोलमा वृक्षारोपण सहित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई
काठमाडौं, जेठ ११ । गोकर्णको यज्ञडोल जगडोल सामुदायिक बनमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकको निर्माण घोषणा गरिएको १६औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक)यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या(पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा वृक्षारोपण तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ०६२/६३ को जनआन्दोलन सफल […]
पूरा पढ्नुहोस्
भद्रकाली आधारभुत विद्यालय बुढानिलकण्ठ -६ मा अध्ययनरत बिद्यार्थीहरुलाई ट्रयाकसुट बितरण
काठमाडौँ, जेठ ११। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा संचालित सामुदायिक बिध्यालय भद्रकाली आधारभुत बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिधालय पोशाक अन्तर्गत ट्रयाकसुट वितरण गरिएको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ बाट पुर्व विनियोजित रकम र कोरियन संस्थाको सहयोगमा उक्त बिध्यालयमा अध्ययनरत १६० जना बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच बितरण गरिएको हो । बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष […]
पूरा पढ्नुहोस्
काठमाडौंकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र र उपमेयरमा एमालेकी सुनिताको जीत सुनिश्चित
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५५ हजार नजिक मत पुर्याएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत सुनिश्चित गरेका छन्। बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका […]
पूरा पढ्नुहोस्
राजनीतिक दलको पदमा रही काम गर्ने शिक्षकलाई राजिनामा दिन निर्देशन
बर्दिया/११ जेठ-बर्दिया जिल्लाको राजापुर नगरपालिकाले राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही काम गर्ने शिक्षकलाई राजिनामा दिन निर्देशन दिएको छ । दलको कार्यकारीणी पदमा रहेर विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्यगर्ने राजापुर नगरपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजिनामा दिन लगाउन भन्दै सबै सामुदयिक विद्यालयहरुलाई निर्देशन दिएको हो […]
पूरा पढ्नुहोस्याैन दुराचार आराेपमा सेन्ट लरेन्स कलेजका दुई जना शिक्षक पक्राउ
जेठ १०, काठमाडौं । शिक्षकले बालयौन दूराचार गरेको भन्दै काठमाडौं चावहिलको सेन्ट लरेन्स कलेजका ३ विद्यार्थीले प्रहरीमा किटानी जाहेरी दिएका छन् । शिक्षकहरु जनार्दन अधिकारी र राजनकुमार पौडेलले बोलेर र छोएर बाल यौन दूराचार गरेको भन्दै उनीहरुले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका हुन् ।विद्यार्थीको जाहेरीका आधारमा शिक्षकहरु अधिकारी र पौडेललाई पक्राउ गरिएको गौशाला वृत्तका डीएसपी […]
पूरा पढ्नुहोस्
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
काठमाडौँ– काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय बिक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विवाह गर्छु भनी ललाइ फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर […]
पूरा पढ्नुहोस्
कर्मचारीहरूद्वारा बुढानीलकण्ठका नगर प्रमुख र उप-प्रमुखलाई गरे स्वागत
जेठ १०, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका कर्मचारीहरुले नवनिर्वाचित नगर प्रमुख र उप-प्रमुखलाई स्वागत गरेका छन् । नवनिर्वाचित नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामालाई नगर कार्यपालिकाको कार्यालयमा एक विशेष भेला आयोजना गरिएको हो। प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, प्रशासकीय अधिकृत केदार खड्का लगायत सम्पुर्ण महाशाखा तथा शाखा प्रमुखहरुले फुलमाला र खादा सहित स्वागत गरेका […]
पूरा पढ्नुहोस्
सबै स्थानीय तहमा विद्युतीकरण, विपन्नलाई निःशुल्क मिटर
जेठ १०, काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने बताएको छ । मंगलबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न विद्युत उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा महत्वपूर्ण लगानी गरिने उल्लेख छ । ‘सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजना सम्पन्नत गरी आगामी आर्थिक वर्ष […]
पूरा पढ्नुहोस्छात्रामाथि दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित
पछिल्लो समय आफ्नै शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेका समाचार बाहिरिन क्रम बढ्न थालेको छ । आज मात्र चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी छात्रा माथि दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका हुन्। स्थानीय प्रशासन विद्यार्थी, अभिभावक र शिक्षकहरुबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय, […]
पूरा पढ्नुहोस्







