उपत्यका
बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाले पुर्णता पायो
जेठ १७,काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको कारयपालिकाले पुर्णता पाएको छ । नगरपालिकामा आज भएको दलित वा अल्पसंख्यक निर्वाचनबाट ३ जना निर्वाचित भए सँगै नगर कार्यपालिकाले पुर्णता पाएको हो । आज भएको दलित वा अल्पसंख्यक निर्वाचनमा (नेकपा एमाले) का राम कुमार रोक्का ४३ मत, (नेकपा एमाले) कि सुनिता दर्जिले ४३ मत, (नेकपा एमाले) कि मेन्देक शेर्पाले ४३ […]
पूरा पढ्नुहोस्
अभिनेत्रीमाथि दुर्व्यवहारको झुटो आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग
जेठ १७, काठमाडौं । ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको भन्दै झुटो आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् । उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर […]
पूरा पढ्नुहोस्
विश्व शान्ति तथा धार्मिक जागरणका लागि महायग्य हुने
जेठ १६, काठमाडौं । बूढानीलकण्ठ वडा नंं ०२ नारायणडाँडा स्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नारायण पाञ्चायन मन्दिर संरक्षण र प्रवर्धनको लागि यही जेष्ठ १७ गते मंगलवारदेखि सात-अहोरात्रीय नारायण महायज्ञ समारोह संचालन गरिदै छ । विश्व शान्ति तथा धार्मिक जागरणका लागि विभिन्न महायग्य समाराेह तथा सप्ताह लगाउने चलन छ । धार्मिक जागरणकालागि महायज्ञ समारोह निकै […]
पूरा पढ्नुहोस्
तारकेश्वरमा मेयर महर्जनले म्युजियम सहितको कृषि तथा सिकाइकेन्द्र उद्घाटन गरे
जेठ १६, काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका ७ फुटुङ, नमुना टोलमा म्युजीयम सहितको एमडिएस बहुउदेश्यीय कृषि तथा सिकाइ केन्द्र सञ्चालनमा आएको छ । एम.डि.एस एन्जल्स इन्भेष्टमेन्ट प्रा.लिको करिब ३ करोडको लगानीमा सञ्चालनमा आएको उक्त म्युजीयम सहितको कृषि तथा सिकाइ केन्द्रको तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले शनिबार उदघाटन गर्नुभयो । उदघाटन गदै मेयर मर्जजनले बिभिन्न कला, […]
पूरा पढ्नुहोस्
कपनवासीको भेलाको निष्कर्ष : सच्चाई केन्द्र जसरी पनि प्रतिस्थापन गर्नैपर्छ
जेठ १६, काठमाडौं । पछिल्लो पाँच वर्षदेखि ‘ईश्वरीय मार्ग भजन मण्डली सच्चाई केन्द्र’ले गर्ने उच्च ध्वनि प्रदूषणले आजित भएका कपनवासीले केन्द्रलाई जसरी पनि प्रतिस्थापन गर्नुपर्ने अडान राखेका छन् । बुढानीलकण्ठ नगरपालिकाको ११ नं वडामा पर्ने कपन हाइटमा प्रतिनिधि सभाका सांसद एवंं नेपाली काँग्रेसका महामन्त्री गगन थापाको अगुुवाईमा बसेको भेलामा स्थानीयले सच्चाई केन्द्रले गर्ने गतिविधिले स्थानीयलाई […]
पूरा पढ्नुहोस्
शङ्ख फुकेर गणतन्त्रको ‘विधिवत अन्त्य’ (फोटोफिचर)
जेठ १५, काठमाडौं। जनताको एकीकृत शक्ति पार्टीले आज गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेको छ । पार्टीले काठमाडौंको लैनचौरस्थित् नाराहिटी दरबार संग्रहालयको गेट अगाडी शङ्ख फुकेर गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेका हुन् । पार्टीका कार्यकर्ताले ‘जेष्ठ १५ धोका हो, धोका दिने को को हो ?, देशभक्त नेपाली एक हौ ।, देश बचाउन उठौं ।, […]
पूरा पढ्नुहोस्
निजी विद्यालयका शिक्षक कर्मचारीको अभिलेख राख्ने व्यवस्था गर्छु : श्रममन्त्री श्रेष्ठ
जेठ १५ काठमाडौँ / संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)को छैठौँ राष्ट्रिय महाधिवेशन शनिबार उद्घाटन भएको छ । नेपाल संस्कृत संघ कालिकास्थान डिल्लिबजारमा जेठ १४ र १५ गते हुने छैठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबाट गरीएको हो । जेठ १४ गते उद्घाटन सत्र र जेठ १५ गते घोषणा पत्र सार्वजनिक गरीने […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ नगरपालिकाका पाँच सदस्य कार्यपालिकामा निर्विरोध निर्वाचित
जेठ १४, काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका नगर कार्यपालिका सदस्यमा महिला सदस्य पदका लागि ५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय बूढानीलकण्ठ अनुसार नगरपालिकाको ज्येष्ठ १७ गते हुने कार्यपालिका निर्वाचनको लागि उक्त ५ जनाले मात्र मनोनयनपत्र दाखिला गरेको हुँदा सो पदमा प्रतिद्वन्द्वी नभएका कारण सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित […]
पूरा पढ्नुहोस्
नीति अनुसन्धान प्रतिष्ठानद्वारा २७ जना गाेल्डमेडालिष्टलाई सम्मान
जेठ १३, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालले २७ जना गाेल्डमेडालिष्टहरूलाई सम्मान गरेकाे छ । शुक्रबार काठमाडौंकाे नेपाल भारत मैत्री आन्नद पशुपति धर्मशालामामा एक प्रतिभा सम्मान कार्यक्रम आयाेजना गरी नेपालबाट भारतकाे विभिन्न विश्वविद्यालयमा गई अलग/अलग विषयमा अध्ययनगरी अलग अलग समयमा विश्वविद्यालयबाट गाेल्डमेडालिष्ट प्राप्त गरेर स्वदेश मै बसेर नेपालकाे अलग अलग क्षेत्र कामगरेर महत्त्वपूर्ण याेगदान पुर्याउनु […]
पूरा पढ्नुहोस्
वालेन्द्र बने संघिय राजधानी काठमाडौं महानगरको मेयर
जेठ १२, काठमाडौँ । र्यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको […]
पूरा पढ्नुहोस्







