उपत्यका

गोकर्णेश्वर नगरपालिका कार्यालय मातहतका सबै वडा कार्यालयहरु आइतबार पनि खुल्ने

जेठ २०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका कार्यालय र मातहत वडा कार्यालयहरु र स्वस्थ संस्थाहरु आइतबार समेत संचालन हुने सम्बन्धी सार्वजनिक  सूचना  जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी  गरेको उक्त सुचनामा  नेपाल सरकारको निर्णय मिति २०७९ साल जेठ १ गते  देखि लागु हुने गरि हप्ताको २ दिन शनिबार र आइतबार सार्वजनिक […]

पूरा पढ्नुहोस्

मुलुककै अब्बल अमरसिंह मावि

जेठ १९, पोखरा । नेपाल चिकित्सा आयोगले हालै लिएको चिकित्सा शास्त्रको प्रवेश परीक्षामा सुजल पौडेलले १ नम्बरमा नाम निकाले । १९ हजारले आवेदन दिंदा पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्‍यांकमा पर्न सफल भए । उनी पोखराको अमरसिंह माविको उत्पादन हुन् ।  हरेक साल देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा दहरिँदै आएको अमरसिंह मावि, पोखरामा नामै काफी छ […]

पूरा पढ्नुहोस्

कागेश्वरी मनहराकाे कार्यपालिका सदस्य काे काे बने ?

जेठ २०, काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाको  कार्यपालिकाले  पुर्णता पाएको छ । नगरपालिकामा बिहिबार  भएको दलित वा अल्पसंख्यक निर्वाचनमा ३ सदस्य  निर्वाचित भए सँगै नगर कार्यपालिकाले पुर्णता पाएको हो । बिहिबार भएको दलित तथा  अल्पसंख्यक निर्वाचनमा (नेकपा एमालेका अशोक कुमार ब्रम्हशाखा(मिजार) ,गोपाल दर्जी प्रकाश नेपाली निर्वाचित भएका छन।   त्यस्तै नगर कार्यपालिकामा निर्वाचित हुने महिला सदस्यहरुमा […]

पूरा पढ्नुहोस्

वडा कार्यालय नै मन्दिर भत्काउन दलबलसहित पुगेपछि, बुढानिलकण्ठ १ मा स्थानीयवासी आन्दाेलित

जेठ १९, काठमाडौँ । बुढानिलकण्ठ १ र ३ काे सिमाना नजिक खाेला किनारामा(वडा नं १ मा पर्ने) रहेकाे सार्वजनिक जमिन र साे जमिनमा बनेकाे मन्दिरकाे विषयले फेरि तनाव सिर्जना भएकाे छ । वडा कार्यालयमा सार्वजनिक जमिनमा बनेकाे मन्दिर भत्काउन दलबलसहित पुगेपछि स्थानीय र प्रशासनबीच तनाव उत्पन्न भएकाे हाे । जग्गा प्लटिङ तथा जमिन खण्डिकरणमा सार्वजनिक […]

पूरा पढ्नुहोस्

वक्तृत्वकला प्रतियोगिता लागि बुढानिलकण्ठकाे महत्त्वपूर्ण सुचना

जेठ १९, काठमाडौँ । बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद द्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना  गर्ने भएको छ  ।युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण  शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुन लागेको उक्त वक्तृत्वकला प्रतियोगितामा  इच्छुक १६ देखि  २४ उमेर समुहका युवाहरुले बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा आफ्नो नाम गर्ता […]

पूरा पढ्नुहोस्

बतासले पशुपतिमा होटल चलाउन नपाउने

जेठ १९, काठमाडौँ ।  पशुपतिस्थित नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल संचालन गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार बतास समूहसँग करार भंग गर्ने पशुपति विकास कोषको निर्णयलाई कार्यान्वयन गर्न बाटो खोलिदिएको छ । बतास समूहको होटल आनन्द प्रालिले करार भंग गर्ने कोषको निर्णय स्वीकार गरिसकेको जनाउँदै अदालतले यसअघि बतासका नाममा जारी गरेको […]

पूरा पढ्नुहोस्

के हो ईडियुसञ्जाल स्कलरसिप ?

जेठ १८, काठमाडौं । शिक्षा मन्त्रालयद्वारा जारी संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन (संशोधनसहित) निर्देशिका २०६९ को परिच्छेद ९६ बमोजिम संस्थागत विद्यालयहरुले संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने  व्यवस्था छ ।   यसका अलवा स्वेच्छिक […]

पूरा पढ्नुहोस्

निर्माण कार्यमा जुटे बु.न.पा ४ का वडा अध्यक्ष श्रीराम केसी

जेठ १८, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा न ४ मा नेपाली काङ्ग्रेसबाट विजयी भएका वडा अध्यक्ष श्रीराम केसि र उनका सबै टिम आफ्नाे कार्यभार साम्हाले सँगै आफ्नाे जिम्मेवारी बहन गर्दै मैदान उत्रिएका छन् । बु.न.पा वडा ४ बाट प्यानलै विजयी भएको श्रीराम केसिकाे टिम यतिखेर वडा बासिकाे सेवाका लागि घरदैलोमा पुगेर जनताको समस्या समाधान र […]

पूरा पढ्नुहोस्

९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण महानगरको शिक्षा विभागमा पठाउदैनन्

जेठ १८, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित ९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण महानगरको शिक्षा विभागमा पठाउने गरेका छैनन् । महानगरपालिकाले छात्रवृत्ति प्रदान गर्नका लागि स्थानीय कार्यविधि तथा अन्य कानुनी प्रक्रिया पुरा गरेको भएपनि महानगरमा उक्त विवरण नआएको महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद पोखरेलले बताए । ‘केही संस्थागत विद्यालयमा शिक्षक कर्मचारीका छोराछोरीलाई र केहीमा पहुँचका […]

पूरा पढ्नुहोस्

आजदेखि मेलम्चीको पानी वितरण बन्द

जेठ १७, काठमाडौँ ।  सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका ९गेट० बन्द गरेको छ । योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि भन्दै मंगलबारदेखि उपत्यकामा मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको जनाइएको छ […]

पूरा पढ्नुहोस्