उपत्यका
काठमाडौ ग्लोबल स्कुलद्वारा डेन्टल हेल्थ क्याम्प संचालन। (
जेठ,३१ काठमाडौ । काठमाडौ ग्लोबल स्कुलले विद्यार्थीहरुको लागी नि:शुल्क डेन्टल क्याम्प (शिविर) संचालन गरेको छ। सामाखुसी स्थित काठमाडौ ग्लोबल स्कुलले समाज डेन्टल अस्पताल संग सहकार्य गरि सम्पुर्ण विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा र सिकाइको लागि हेल्थ क्याम्पको आयोजना गरेको हो। स्कुलले मिति २०७९ जेठ २७ र ३० गते दुई दिन संचालन गरेको डेन्टल क्याम्पमा बिद्यालयका विद्यार्थीहरुले सेवा […]
पूरा पढ्नुहोस्
डिजिटल मार्केटिङ र डेटा साइन्समा निःशुल्क तालिम दिँदै सनवे कलेज, कसरी हुने सहभागी ?
जेठ २९, काठमाडौं । आईटी तथा व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको सनवे कलेजले निःशुल्क डिजिटल मार्केटिङ र डेटा साइन्स तालिम दिने भएको छ । जुन १ तारिखदेखि ७ दिने ‘बुट क्याम्प’ सञ्चालनमा ल्याएको कलेजले सोही कार्यक्रम अन्तर्गतव यस्तो तालिम दिने भएको हो । यो वर्षको पहिलो र दोश्रो ब्याचको तालिम सम्पन्न भएको छ । लगत्तै […]
पूरा पढ्नुहोस्
अल्लो र गाँजाबाट बनेका ब्यागहरु बनाएर स्वरोजागार सिर्जना गर्दै युवा उद्यमी खडकसिंह बोगटी
जेठ २७, काठमाडाैँ । कािलकाेट घर भइर्स्व काठमाडाैँकाे बुढानीलकण्ठमा बस्दै साेजगारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका युवा व्यवसायी खडकसिङ बोगटीज्यू सँग उहाँको व्यवसायीक सफलताको बिषयमा गरिएको अन्तरवार्ताको सम्पादीत अंश यस व्यवसायको सुरूवात हजुरले कसरी गर्नुभयो र यस्तो सोच कसरी आयो ? म हिमालय ह्यान्डिक्राफ्ट उद्योगको संचालक हुँ । यस पेशको सुरूवात भने मैले गाउँदेखि नै गर्दै […]
पूरा पढ्नुहोस्
एमाले निकट विद्यार्थीबाट अस्कलका उपप्राध्यापक कुटिए
जेठ २६, काठमाडौं । काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक दिवाकर पाण्डे विद्यार्थीबाट कुटिएका छन् । पाण्डेलाई गत आइतबार (२२ गते) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ कमिटी सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताए । खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा […]
पूरा पढ्नुहोस्
दरबारमार्गको प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’को आक्रमण
दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । शुक्रवार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् । कुमार घैंटेको इन्काउन्टरपछि रात्रि क्लवहरुमा गुण्डागर्दीमा संलग्न समूहको ग्याङ वार बन्द भएको थियो । तर, पछिल्लो समय काठमाडौंमा गुण्डागर्दी मौलाएको सुरक्षा अधिकारीहरु बताउँछन् । आक्रमण गर्नेहरु बिरुद्ध […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा जग्गा प्लटिङका कारण स्थानीयलाई सास्ती, स्थानीय सकार भने माैन
जेठ २६, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा भैरहेको जग्गा प्लटिङको लापरवाहीका कारण स्थानीयहरुले निकै ठुलो सास्ती खेप्नु परेको छ। नगरपालिकाले आफ्नो क्षेत्र भित्र कुनै पनि जग्गा प्लानिङ्ग र प्लटिङ गर्न नपाउने भनेर गरेको निर्णयलाई वेवास्था गर्दै सो क्षेत्रमा भैरहेको कार्यले गर्दा भर्खर निर्माण सम्पन्न भएको सडकको अवस्था समेत खराव बनेको छ। बुढानिलकण्ठ […]
पूरा पढ्नुहोस्
निशुल्क विघुतिय चुल्हो लिनका लागि याे फारम भर्नुहाेस
जेठ २५, काठमाडौ । विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको छ । काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो । सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठ नगरपालिका–१२, कपनमा बाटोमा पाइलैपिच्छे धराप
जेठ २४, काठमाडौँ । घरअगाडिको बाटोमा दुईतर्फ नै ढलान गर्न फलामे रड बिछ्याइएको छ । आवतजावत गर्ने स्थानीयवासी भित्ताको तारजाली समातेर हिँड्छन् । पानी पर्न थालेपछि घरअगाडि बनाइएको झन्डै छ फिटको खाडलमा भेल बग्न थाल्छ । अनि पैदल यात्रु र साना सवारीसाधन खाल्डोमा पर्छन् । पानी पर्दा यो क्रम चली नै रहन्छ, अब त झन् मनसुन सुरु भइसकेको छ । […]
पूरा पढ्नुहोस्
कपन हाइटकाे सच्चाई केन्द्र हटाउने पर्ने माग गर्दै आन्दोलन चर्कीयो
जेष्ठ २२, काठमाण्डौ । बुढानिलकण्ठ ११ स्थित कपनहाईटमा रहेको ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’हटाउने पर्ने माग स्थानीयले गरेका छन । ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’को ज्याजती विरुद्ध कपन वासी विगत केहि हप्तादेखि आन्दोलित छन । सच्चाई केन्द्रेले ध्वनि प्रदूषणगर्नुको साथै समाजमा अपाच्य गतिविधि गरेकोले वस्तीको विचबाट सच्याइ केन्द्र हटाउनु पर्ने कपनहाईट समाजका अध्यक्ष […]
पूरा पढ्नुहोस्
केयुको दोस्रो चरणको २७औँ दीक्षान्त समारोह सम्पन्न
जेठ २१, काठमाडौं । विभिन्न कार्यक्रमबाट एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै काठमाडौँ विश्वविद्यालय (केयु) को दोस्रो चरणको २७औँ दीक्षान्त समारोह आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न गरिएको छ । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् । विश्वविद्यालयका उपकुलपति प्राडा भोला […]
पूरा पढ्नुहोस्







