उपत्यका

प्राज्ञिकद्वारा जनकपुर इन्जिनियर कलेज कुपनडाेलमा अभिमुखीकरण

असार ७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनकपुर इन्जिनियरिङ कलेज कुपनडाेल अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम संचालन गरेकाे छ । जनकपुर इन्जिनियरिङ कलेज कुपनडाेलमा अध्ययन गर्ने अलग अलग सेमिस्टारका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप, नेतृत्व र व्यत्तित्व विकासकाे गुणहरू, विद्यार्थी जीवनकाे दैनिक दिन चर्या, अनुशासन , ईमानदारीता, राष्ट्र र राष्ट्रियताकाे विषयमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव […]

पूरा पढ्नुहोस्

शिक्षामा निजीकरण र ब्यापारीकरणलाई निरुत्साहित गर्न सरोकारवालाको सुझाव

काठमाडौँ /असार ६–शिक्षामा निजीकरण र ब्यापारीकरणलाई निरुत्साहित गर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । काठमाडौँमा सम्पन्न शिक्षामा निजीकरण र व्यापारीकरण विरुद्धको विश्वव्यापी अभियान केन्द्रित अन्तरक्रिया र छलफलमा शिक्षा क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधीले शिक्षामा व्यपारीकरणले आम नागरिकको शिक्षामा समानपहुँच नहुँने भएकाले शिक्षामा विभेद हुन नदिन निजीकरणलाई रोक्न सुझाव दिएका हुँन् । उक्त कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका […]

पूरा पढ्नुहोस्

आउँदो निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार म बन्नेछु- गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो निर्वाचनपछि पार्टीबाट आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘इट्स माई शो’ मा प्रस्तोता शुरजसिंह ठकुरीसँग कुरा गर्दै महामन्त्री थापाले आफू प्रधानमन्त्री बन्न योग्य भएको दाबी गरे। शनीबार प्रशारण भएको शो कार्यक्रममा महामन्त्री थापाले ‘सफल भए पनि वा नभए पनि प्रयास भने गर्ने’ बताए।        […]

पूरा पढ्नुहोस्

गुणस्तरिय शिक्षण सिकाईको लागि बु.न.पाद्वारा विद्यालय अनुगमन सुरु

(यस्ता लगायत अन्य उर्जाशिल संवाद गर्ने मौका पाईयो वडा नं ०४ स्थित श्री राम माध्यमिक विद्यालयमा बूढानीलकण्ठ नगरपालिकाले गरेको अनुगमनको क्रममा । पढाई प्रति रुचि र आफ्नो विद्यालय प्रतिको भावना खुलेर व्यक्त गर्दै थिए विद्यार्थिहरु …)  बूढानीलकण्ठ नगरपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि सामूदायिक विद्यालय ‘अडिट’ अर्थात अनुगमन सुरु गरेको छ । नगरपालिका शिक्षा महाशाखाको नेतृत्वमा […]

पूरा पढ्नुहोस्

काठमाडौंका निजी विद्यालयले आम्दानीको केही प्रतिशत रकम महानगरको शिक्षा कोषमा जम्मा गर्नुपर्ने

असार ५, काठमाडौं । काठमाडौं महानगरपालिकाका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले हाल्नुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए ।  आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए। यस्तै, महानगरले जीवनपयोगी […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगले प्रकाशित गर्यो नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ। बिहिबार एक सूचना जारी गर्दै आयोगले विज्ञापन नं. ७/७८/७९ प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै आयोगले सफल भनेर नाम प्रकाशित भएका उम्मेदवारहरूलाई […]

पूरा पढ्नुहोस्

फ्रिजमा राख्न नहुने ८ खानेकुरा

फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ  छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ। तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्। १. तुलसी– तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ  । जसले गर्दा अरुको समेत स्वाद हराउँछ।  तुलसी […]

पूरा पढ्नुहोस्

खेती गर्न कर्मचारीलाई सातामा थप एक दिन बिदा

असार २ काठमाडौँ। श्रीलङ्कामा खाद्यान्न अभावलाई रोक्न कर्मचारीहरूलाई सातामा थप एक दिन छुट्टी दिने भएको छ। त्यहाँ सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्। विदेशी मुद्राको चरम अभावका कारण श्रीलङ्काले खानेकुरा, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुहरू आयात गर्न सङ्घर्ष गर्नुपरिरहेको छ। सोमवार अबेरतिर सरकारले आगामी तीन महिनासम्म सरकारी सेवामा रहेका कर्मचारीहरूलाई प्रत्येक साता शुक्रवार पनि […]

पूरा पढ्नुहोस्

“एसपीपी” २०१९ मा केपि ओली सरकारहुँदा स्वीकृत भएकाे अमेरिकाकाे दाबी,

अमेरिकाले एसपीपीमा सहभागी हुन नेपालले गरेको अनुरोधलाई स्वीकृत गरिसकेको दाबी गरेको छ । नेपालमा रहेको अमेरिकी दूतावासका कार्यवाहक राजदूत मानुअल मिकलरले हिजो पत्रकारहरुसँगको कुराकानीमा सन् २०१५ र २०१७ मा गरी दुई पटक नेपालले एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको दाबी गरेका छन् । एसपीपीमा सहभागी हुनका लागि कुनै […]

पूरा पढ्नुहोस्

ओम शान्ति भवनमा जेनेरेटर सर्टसर्किट हुदाँ आगलागी; नगर प्रहरी र प्रहरीद्वारा समयमै नियन्त्रण

असार १ , काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ रुद्रेश्वर चोक भित्र रहेको ओम शान्तिको भवनमा आज बिहान करिव ८ बजे तिर जेनेरेटर सर्टसर्किट हुदाँ आगलागी भएको थियो । घटनाको खबर पाउने बित्तिकै स्थलमा पुगेका नगर प्रहरीको विपद व्यवस्थापन टोलि र नेपाल प्रहरीले समयमै नियन्त्रण गरी मानविय क्षेति हुन बाट जोगाएका छन् ।

पूरा पढ्नुहोस्