उपत्यका

कक्षा १२ सम्म निःशुल्क शिक्षा

असार १०, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि १ अर्व ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । सो नगर सभाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशूल्क शिक्षा दिने निर्णय गरेको […]

पूरा पढ्नुहोस्

भृकुटीमण्डपमा बृहत शैक्षिक मेला शुरु

असार, १० काठमाडौं । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नारा सहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को बृहत् शैक्षिक मेला आजदेखी शुरु भएको छ। प्रमुख अतिथि राज्य मन्त्री तथा पुर्व हिसानका अध्यक्ष उमेस श्रेष्ठ र राष्ट्रिय परिक्षा बिर्डका अध्यक्ष महाश्रम शर्मा को बिशिस्ट अतिथ्यमा नेपालमा गुणस्तरीय शिक्षाको कमि भन्दै बिदेश जाने विद्यार्थीहरुको संख्यामा वृद्धि भए […]

पूरा पढ्नुहोस्

काठमाडौंबाट चुनाव लड्न चर्चामा रहेका ८ अनुहारमा को–को छन् ?

असार १०, काठमाडौं । सरकारले आगामी कात्तिक–मंसिरमा प्रदेश र संघीय निर्वाचन घोषणाको तयारी गरेको छ । निर्वाचन आयोगसँगको परामर्शमा कात्तिक २७ र मंसिर ३ मा गरी दुई चरणमा सरकारले निर्वाचन मिति तोक्ने तयारी गरेको छ । भर्खर सकिएको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर केहीले जितेपछि यसको प्रभाव संघीय निर्वाचनमा पनि पर्ने देखिएको हो । स्थानीय […]

पूरा पढ्नुहोस्

“उत्कृष्ट शिक्षा नेपालमै” नाराका साथ कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि सुरू

असारका १०, काठमाडौं ।   उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को बृहत् शैक्षिक मेला आजदेखी सुरु हुँदै छ । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराका साथ असार १० गते देखि १३ गतेसम्म भृकुटीमण्डप, प्रर्दशनीहलमा बृहत् शैक्षिक मेला संचालन हुने भएको हो । विगत ६ वर्षदेखि शैक्षिक मेला आयोजना गर्दै आईरहेको हिसानले यस बर्षको मेलालाई +२ […]

पूरा पढ्नुहोस्

प्लस टु शिक्षा नेपालमै उत्कृष्ट, निजी स्कुल कलेजकाे भूमिका महत्त्वपूर्ण

असार ९, काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिकाले ‘बृत्ति मेला’ (Career Fair) आयोजना गर्दै

असार ९, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक ‘बृत्ति मेला’ Career Fair आयोजना गर्ने भएको छ । बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको छलफलमा सरोकारवालाहरु राखी मेला बारे बृहत छलफल भएको छ । असार १८ गते एक दिन कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई केन्द्रित गरी आयोजना गरिने मेलामा बूढानीलकण्ठ नगरपालिका भरीका ८७ वटै […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा २ अर्ब २० करोड ९६ लाख ७० हजार बजेट भाषण

असार ९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले   २ अर्ब २० करोड ९६ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ। वडा नं ७ मा रहेको अमुप्रस्थ इभेन्टमा भएको नगर सभामा सो अनुमानित बजेट प्रस्तुत गरिएको हो । सो बजेटमा आन्तरिक राजस्वबाट २९ करोड २५ लाख ,मालपोत रजिस्ट्रेसन शुल्क ६५ करोड ,प्रदेस सरकार सवारी साधन कर ५ करोड […]

पूरा पढ्नुहोस्

हिसान एडुफेयर शुक्रबारदेखि काठमाडौंकाे भृकुटीमण्डपमा

असार ९, काठमाडौँ ।  विद्यार्थीहरूलाई संकाय, पाठ्यक्रम र शैक्षिक संस्थाबारे जानकारी दिने शैक्षिक मेलाको सातौं संस्करण कान्तिपुर हिसान एडुफेयर शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । उच्च तथा माध्यमिक विद्यालय संघ (हिसान) र कान्तिपुर पब्लिकेशन्स्को आयोजनामा मेला यसपटक ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ ४ दिन सञ्चालन हुने संयोजक युवराज शर्माले बताए । आयोजकले बुधबार पत्रकार सम्मेलन […]

पूरा पढ्नुहोस्

सीटीईभीटीले सेवा करारमा माग्यो कर्मचारी

असार ८, काठमाडौं ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) प्रशासन महाशाखाले सेवा करारका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिक÷प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरआस्त आह्वान गरिएको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आफूले […]

पूरा पढ्नुहोस्

त्रिवि व्यवस्थापन विभागमा २ दिने व्यत्तित्व विकास तालिम संचालन

असार ७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका विद्यार्थीहरूलाई दुई दिने व्यत्तित्व विकास तालिम संचालन गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिले त्रिवि व्यवस्थापन विभागका विद्यार्थीहरूलाई दुई दिने व्यत्तित्व विकास संचालन गरेकाे हाे । व्यवस्थापन केन्द्रीय विभागकाे दाेस्राे सत्रमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित दुईदिवसीय जीवनाेपयाेगी शीपमा आधारित व्यक्तित्व विकास […]

पूरा पढ्नुहोस्