- १० जेष्ठ २०७९, मंगलवार १२:३७
अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय (बजेट कार्यान्वयन वा सोधभर्ना शाखा) ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवा गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सम्बोधन गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फको चालु आबको बैदेशिक सो्रत सोधभर्ना हुने ऋण –अनुदान तर्फ तेश्रो त्रैमासिक फुकुवा गरेको जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको फुकुवा छुट हुन गएकोले तेश्रो त्रैमासिक सम्मको निकासा बिनियोजन भएको बजेट मध्ये स्वकृत बार्षिक कार्यक्रम र अख्तियारी हुने गरी तेश्रो त्रैमासिक अवधि सम्मको फुकुवा गरेको महालेखा नियन्त्रक कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्