- २८ बैशाख २०७९, बुधबार २०:३९
वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचन प्रक्रिया सम्बन्धी विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले विद्यालयले मतदाता शिक्षा कक्षा सञ्चालन गर्न थालेका छन् । भिमादको माउण्ट अन्नपूर्ण स्कुलले मतदातालाई सूसुचित गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञचालन गरेको हो । सो कार्यक्रममा शिक्षा प्रक्रिया सञ्चालन गरेको छ । सो विद्यालयले चुनावका सम्पूर्ण प्क्रिया विद्यार्थीलाइ अभिनय गर्न लगाएर गरेको छ ।
सो विद्यालयले चुनावका सम्पूर्ण प्क्रिया विद्यार्थीलाइ अभिनय गर्न लगाएर गरेको छ ।







सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्