Tag: स्थानीय निर्वाचन
काठमाडौंकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र र उपमेयरमा एमालेकी सुनिताको जीत सुनिश्चित
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५५ हजार नजिक मत पुर्याएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत सुनिश्चित गरेका छन्। बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका […]
पूरा पढ्नुहोस्
७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
काठमाडौँ — स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान साढे ५ बजेसम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले २८, नेपाली कांग्रेस २५, नेकपा (माओवादी केन्द्र)ले २१ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, […]
पूरा पढ्नुहोस्
विद्यालयमा मतदाता शिक्षा कार्यक्रम फोटो फिचर
वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचन प्रक्रिया सम्बन्धी विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले विद्यालयले मतदाता शिक्षा कक्षा सञ्चालन गर्न थालेका छन् । भिमादको माउण्ट अन्नपूर्ण स्कुलले मतदातालाई सूसुचित गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञचालन गरेको हो । सो कार्यक्रममा शिक्षा प्रक्रिया सञ्चालन गरेको छ । सो विद्यालयले चुनावका सम्पूर्ण प्क्रिया विद्यार्थीलाइ अभिनय गर्न लगाएर गरेको […]
पूरा पढ्नुहोस्
धनगढीको मेयर पदका स्वतन्त्र उम्मेदवार हमालद्धारा प्रतिबद्धतापत्र सार्वजनिक [सूचीसहित]
वैशाख ११, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शुक्रबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै स्वतन्त्र पदका उम्मेदवार हमालले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । ”हाम्रो धनगढी, हामी बनाउँछौँ” भन्ने मूलमन्त्रका साथ आगामी पाँच वर्षका लागि गरिने मुख्य मुख्य काम तथा योजनाहरूसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो […]
पूरा पढ्नुहोस्
चितवनका सबै पालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना
वैशाख ८, भरतपुर । निर्वाचन आयोगले बिहिबार चितवनको सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ भने निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको […]
पूरा पढ्नुहोस्
राजनीतिमा राजुको लोभलाग्दो छलाङ, सुर्यगढीको नेतृत्वका लागि जोडदार माग
चैत ३०, नुवाकोट । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देशको माहोल निर्वाचनले गर्माएको छ । विभिन्न पार्टीबाट विभिन्न पदमा उम्मेदवार बन्नेहरुको नाम चर्चामा आउन थालेको छ । २० वर्षपछि भएको गत २०७४ सालको निर्वाचनमा धेरै युवाहर नेतृत्वमा आएका छन् । जसको असर आगामी स्थानीय निर्वाचनमा पर्ने देखिन्छ । पार्टीको भातृ […]
पूरा पढ्नुहोस्
पढाउन छाडेर चुनावी अभियानमा यी शिक्षक
चैत्र २३, काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचनको सरगर्मी गाउँदेखि सहरसम्म बढेको छ । देश चुनावमय हुँदैगर्दा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु विभिन्न नारासहित गाउँगाउँमा खटिएका छन् । हामीहरु राजनीतिलाई एउटा नसाको रुपमा हेर्ने गरेका छौँ । त्यही भएर नै होला चोक चौतारोदेखि चिया पसलसम्म राजनीतिले प्रसय पाउने गर्दछ । कतिपय व्यक्तिहरु त चुनावकै लागि […]
पूरा पढ्नुहोस्
उम्मेदवार बन्न शिक्षकहरू धमाधम राजीनामा दिँदै
काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार को कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए। उनले भने- ‘अहिले […]
पूरा पढ्नुहोस्
आयोगलाई ओलीको प्रश्न- ‘कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने ?’
फागुन २५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । […]
पूरा पढ्नुहोस्
चुनाव प्रचार अभियानमा एमाले र अन्य दलकाे विरोध नगराैँ: प्रधानमन्त्री देउवा
फागुन २४, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको […]
पूरा पढ्नुहोस्







