स्थानीय समाचार

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

चैत २५, काठमाडौं । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता–२०८० भोलिबाट शुरु हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन चैत्र २६ गते सोमवार गोकर्णेश्वर ८ स्थित नेपालय पब्लिक स्कुलमा बिहान ११ बजे हुनेछ । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा १३ विद्यालयले सहभागिता […]

पूरा पढ्नुहोस्

धनगढीका मेयर गोपाल हमालविरुद्ध एकपछि अर्को षडयन्त्र

धनगढीको मटियारीका जग्गा कारोबारी गणेश रानाले चैत ६ गते धनगढी उपमहानगरपालिकाको यात्रु प्रतिक्षालयको गेटबाट भीत्र छिर्दै गर्दा तरकारीमा हाल्ने विषादी सेवन गरे । उनले बाहिरबाट आएको र यात्रु प्रतिक्षालयको गेटमा पुुग्ने वित्तिकै केही कुरा निकालेर खान थालेको सिसि क्यामेरामा देखिन्छ । उनले विषादी सेवन पछि नगरप्रहरीले उनको हात समातेर आँगनमा लगेको र आँगनबाट गाडीमा राखेर […]

पूरा पढ्नुहोस्

चौथो चरणको उज्यालो धनगढी कार्यक्रम : जडान गरिएका स्ट्रिप रोप लाइटको उद्घाटन

धनगढीः मोहना–अत्तरिया ६ लेन सडक खण्डमा जडान गरिएका स्ट्रिप रोप लाइटको उद्घाटन गरिएको छ। चौथो चरणको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत ६ लेन सडक खण्डमा धनगढी उपमहानगरपालिकाले जडान गरेका स्ट्रिप रोप लाइटको उद्घाटन गरिएको हो। आइतबार साँझ सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले स्विच दाबेर स्ट्रिप रोप लाइटको उद्घाटन गरेका हुन्। मन्त्री देउवाले धनगढी शहरलाई उज्यालो […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वरमा हेल्थ कार्ड शुभारम्भ :स्वास्थ अवस्थाबारे क्यु आर कोडबाट जानकारी लिन सकिने

 फागुन ३, काठमाडौँ।  गोकर्णेश्वर नगरपालिकाले गोकर्णेश्वर हेल्थ कार्ड शुभारम्भ गरेको छ । आज गोकर्णेश्वर नगरपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि सो कार्डको सुभारम्भ गरिएको हो । हेल्थ कार्डमा नगरवासीको स्वास्थ अवस्थाको जानकारी हुने र क्यु आर कोड स्क्यान गरेपछि नागरिकको स्वास्थ अवस्थाको सम्पुर्ण प्रोफाईल हेर्न सकिने नगर प्रमुख दिपक रिसालले आशाका किरण मिडियालाई बताए । […]

पूरा पढ्नुहोस्

नुवाकोट महोत्सवमा २ साहित्यिक स्रस्टा सम्मानित

   फागुन २,  नुवाकोट  । नुवाकोटमा जन्मिएर नेपाली साहित्यमा योगदान पुर्याएका दुई स्रस्टा सम्मानित भएका छन् । आठौँ नुवाकोट महोत्सवको अवसरमा मंगलबार नुवाकोटका दुई स्रस्टालाई सम्मान गरिएको हो । नेपाली भाषा र साहित्यक क्षेत्रमा योगदानको कदर गर्दै साहित्यकारद्वय राजुमान (आरएम) डङ्गोल र टेकनाथ दाहाललाई सम्मान गरिएको हो । डङ्गोल विदुर नगरपालिका–२ शेरा र दाहाल बेलकोटगढी […]

पूरा पढ्नुहोस्

सरस्वती पूजाको दिन प्रशान्ति स्कुलमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८० को अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ । विशेष गरी अभिभावकको स्वास्थ्यलाई लक्षित गरेर विद्यालयले निःशुल्क स्वास्थ्य शिविर इमर्जेन्सी हेल्थ केयर कपन सँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो । रोग लाग्नु अघि […]

पूरा पढ्नुहोस्

दार्चुला- तलाइमाण्डौ लटिनाथ मन्दिरमा तोडफोड

माघ २९, दार्चुला । दार्चुला जिल्ला मार्मा गाउँ पालिका वडा न ३ मा अवस्थित तलाइमाण्डौ लटिनाथ मन्दिरमा हिजो २०८०/१०/२७ राति अज्ञात समुहले मन्दिरको चढाएका सिला लेखहरु र घण्टीहरु तोडफोड गरिएको छ। मन्दिर जस्तो पवित्र ठाउँ र आस्थाको केन्द्रमा त्यस्तो अनैतिक गलत काम गर्ने जोकोहिलाई कडाइका साथ कार्वाही गर्न आवश्यक छ । नेपालमा संघीय गणतन्त्र  र […]

पूरा पढ्नुहोस्

गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक वडामा महिनाको एकपटक ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । १९ वटा वडा रहेको यो उपमहानगरपालिकाले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको हो । गत आर्थिक वर्ष २०७९–८० […]

पूरा पढ्नुहोस्

काठमाडौ ६ बौद्धमा स्वास्थ्य बीमा दर्ता शुरु

णमाघ २३, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ मा स्वास्थ्य बीमाका लागि दर्ता शुरु भएको छ । वडा अध्यक्ष भुवन लामाले वडा कार्यालयमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नका लागि स्वास्थ्य बिमा दर्ता सहयोगी छनोट गरी दर्ता कार्यक्रम शुरु भई सकेको सूचना मार्फत जानकारी दिनु भएको छ । अध्यक्ष लामाले वडावासीहरूलाई नेपाल सरकार स्वास्थ्य बिमा […]

पूरा पढ्नुहोस्

अब छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

माघ १८, नवलपरासी  पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो । नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरप्रमुख बिमला अर्यालले बताइन आर्थिक […]

पूरा पढ्नुहोस्